मुस्लिम बाहुल्य देशका परराष्ट्रमन्त्री इजरायल–हमास द्वन्द्व समाधान वार्ता गर्न चीनमा

विद्यमान इजरायल–हमास द्वन्द्वलाई समाधान गर्ने उद्देश्यले मुस्लिम बाहुल्य देशका परराष्ट्रमन्त्री तथा अन्य अधिकारीहरू चीन पुगेका छन्।...

सम्बन्धित सामग्री

चीनमा इरान र साउदी अबरबीच उच्चस्तरीय छलफल

मध्यपूर्वका कट्टर विरोधी मानिने इरान र साउदी अरबबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । सन् २०१६ पछि यी दुई देशबीच चीनमा विदेशमन्त्री स्तरीय छलफल भएको बिबिसीले जनाएको छ । साउदीको अल–एकबारीया...

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन भ्रमणमा जाने भएका छन्।  चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन्।  परराष्ट्र मन्त्रालयका अनुसार खड्काको २६ गतेसम्म चीनमा रहनेछन्।  उनले साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्नेछन्। त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन्।  शेरबहादुर देउवा नेतृत्वमा […]

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज चीन भ्रमणमा जाने भएका छन्।  चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार खड्काको २६ गतेसम्म चीनमा रहनेछन्।  उनले साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्नेछन्। त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन्। शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएयता मन्त्री खड्काको पहिलो चीन भ्रमण हो। गत मा

चीनमा शीतकालीन ओलम्पिक सुरु हुँदै : भारतले पनि कुटनीतिक रुपमा बहिष्कार गर्ने

चीनमा आजदेखि शीतकालीन ओलम्पिक सुरु हुँदैछ । तर भारतले कुटनीतिक बहिष्कार गर्ने भएको छ । भारतीय राजदूत उद्घाटन र समापन समारोहमा नजाने भारतीय विदेश मन्त्रालयलाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले ओलम्पिकको बहानामा राजनीति गरिरहेको टिप्पणी गर्नुभएको छ । यो ओलम्पिकलाई लिएर अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका केही देशले पनि कुटनीतिक बहिष्कार गर्ने यसअघि नै जनाइसकेका छन् । पछिल्ला वर्ष भारत र चीनबीच गलवानको विवाद आएको छ । दुई देशबीच उच्च तहमा वार्ता भए प...

दि लङ गेम : चिनियाँ कूटनीतिक चातुर्यको चिरफार

सन् १९५० को दशक र अहिलेको चीनमा आकाश-जमीन फरक छ । परिवर्तित समयमा पनि जनवादी गणतन्त्र चीन स्थापनाकालको कूटनीतिक शैली-प्रक्रियाको जुइनो भने बलियो नै छ । अर्थात्, अरू मुलुकसँग वार्ता गर्ने चीनको आधारभूत शैलीमा एकरूपता र निरन्तरता छ । वार्तामा बस्दा चिनियाँहरूको उद्देश्य, रणनीति र प्राप्तिबारे कहिल्यै, कुनै अलमल हुँदैन । उनीहरू आफ्नो संवेदनशीलता बुझिदिन […]

अस्ट्रेलियासँगको आर्थिक वार्ता चीनद्वारा ‘अनिश्चितकालका लागि रद्द’

एजेन्सी। चीन-अस्ट्रेलियाको जारी तनावबीच चीनले अस्ट्रेलियासँगको महत्त्वपूर्ण आर्थिक वार्ता ‘अनिश्चितकालका लागि रद्द’ गरेको छ। बिहीबार चिनियाँ सरकारी निकायद्वारा जारी विज्ञप्तिमा अस्ट्रेलियाले ‘शीतयुद्ध मानसिकता’ राखेको आरोप लगाइएको छ। अस्ट्रेलियाले कोरोनाभाइरसको उद्भवबारे चीनमा अनुसन्धान गर्नुपर्ने र चिनियाँ कम्पनी हुवाएइलाई ५ जी नेटवर्क स्थापना गर्न नदिएयता दुवै देशको सम्बन्ध बिग्रिएको हो।

बाइडन र सीबीच टेलिफोन वार्ता, मानवअधिकारका विषयमा चर्चा

अमेरिकाका राष्ट्रपति जो बाइडनले चीनबाट भएको भनिएको मानवअधिकार उल्लंघन तथा क्षेत्रीय विस्तारवादका विषयमा चीनका राष्ट्रपति सी चिनफिङसँग टेलिफोन वार्ता गरेका छन् ।  बाइडनले रक्षा मन्त्रालय पेन्टागनमा चीनसम्बन्धी एक कार्यदल गठन गरेको घोषणाको केही घन्टापछि बाइडन र सीबीच वार्ता भएको हो ।  अमेरिकाले ताइवानलाई समर्थन गरिरहेको छ भने बेइजिङले ताइवानलाई चीनमा मिसाउने कुरा गरिरहेको छ । चीन र अमेरिकाबीचको सम्बन्धमा यो सबभन्दा संवेदनशील विषय हो र बाइडनले फोनकलमा यो कुरा उठाए ।  बाइडनले हङकङमा लगाएको राष्ट्र...

टेस्लाले चीनमा विद्युतीय कार उत्पादन कारखाना निर्माण गर्ने

विश्वविख्यात विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चीनमा विद्युतीय कार निर्माणका लागि कारखाना खोल्न चिनियाँ बैंकबाट ५२ करोड डलर ऋण प्राप्त गरेको छ। यो कारखाना शांघई नजिक निर्माण गरिने कम्पनीले जनाएको छ। अमेरिकाको क्यालिफोर्नियास्थित उक्त कम्पनीले चीनमा कारखाना निर्माण गर्ने बताए पनि पूँजी जुटाउन बेइजिङसँग वार्ता गरिरहेको थ...