दि लङ गेम : चिनियाँ कूटनीतिक चातुर्यको चिरफार

सन् १९५० को दशक र अहिलेको चीनमा आकाश-जमीन फरक छ । परिवर्तित समयमा पनि जनवादी गणतन्त्र चीन स्थापनाकालको कूटनीतिक शैली-प्रक्रियाको जुइनो भने बलियो नै छ । अर्थात्, अरू मुलुकसँग वार्ता गर्ने चीनको आधारभूत शैलीमा एकरूपता र निरन्तरता छ । वार्तामा बस्दा चिनियाँहरूको उद्देश्य, रणनीति र प्राप्तिबारे कहिल्यै, कुनै अलमल हुँदैन । उनीहरू आफ्नो संवेदनशीलता बुझिदिन […]