केही साथीहरू गिरिजा र प्रचण्डलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन भनेर हिंडेका छन् : प्रचण्ड

६ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशभित्रकै केही व्यक्तिहरू आफूलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन भनेर हिंडिरहेको बताएका छन् । तर आफूलाई पुरस्कार नचाहिने भनिदिएको प्रचण्डले बताए । चितवनमा आज आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘केही देशभित्रका साथीहरूले जनयुद्ध र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गिरिजा र प्रचण्डलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउँछौं भनेर हिंडेका छन् । […]

सम्बन्धित सामग्री

……यसरी प्रधानमन्त्री अगाडि बढे सिङ्गो देशले साथ दिन्छः गगन थापा

काठमाडौं, १८ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रष्टाचारविरुद्धको अभियानमा सतप्रतिशत साथ रहेको बताएका छन् । आज (सोमबार) स्वर्गीय गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दे उनले भ्रष्टाचारका सन्र्दभमा कुनै पार्टी र पदको सरोकार नराखेर प्रधानमन्त्री अगाडि बढेको खण्डमा सिँगो देश र जनताले साथ दिन तयार रहेको उनले बताए […]

वामदेवको नजरमा गिरिजा प्रसाद, माधव नेपाल र प्रचण्ड ‘गणतन्त्रका नायक’

नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रीय अभियानका संयोजक बामदेव गौतमले गिरिजा प्रसाद कोइराला, माधव कुमार नेपाल र पुष्पकमल दाहाललाई गणतन्त्रका नायकको संज्ञा दिएका छन् ।

वामदेवको नजरमा गिरिजा प्रसाद, माधव नेपाल र प्रचण्ड ‘गणतन्त्रका नायक’

नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रीय अभियानका संयोजक बामदेव गौतमले गिरिजा प्रसाद कोइराला, माधव कुमार नेपाल र पुष्पकमल दाहाललाई गणतन्त्रका नायकको संज्ञा दिएका छन् ।

गिरिजा महानायक बने, ओली बेइमान निस्किए : प्रचण्ड

गिरिजा महानायक बने, ओली बेइमान निस्किए : प्रचण्ड: RajdhaniDaily.com | काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली बेइमान रहेको बताएका छन् । - ओली बेइमान निस्किए : प्रचण्ड, गिरिजा महानायक बने, नेपाली चलचित्र

गिरिजा हामी सबैको अभिभावक : प्रचण्ड

काठमाडौं, रासस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक