शान्ति सम्झौतामा गिरिजा र आफ्नो हस्ताक्षरको कुरा उठाउँदै प्रचण्डले गरे यस्तो टिप्पणी (भिडिओसहित)

काठमाडौं, १ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौतामा दायाँतर्फ हस्ताक्षर गर्ने गिरिजाप्रसाद कोइराला महानायक र शान्तिनायक अनि बायाँतर्फ हस्ताक्षर गर्ने आफू कसरी खलनायक भएको भन्दै प्रश्न उठाएका छन् । उनले शान्तिसम्झौता सबैको योगदान भएको उल्लेख गरे । आज ललितपुरमा आयोजित सत्ता गठबन्धनको चुनाव परिचालन भेलामा सम्बोधन गर्दै दाहालले […]