बिमस्टेक सम्मेलन चैत १६ मा गर्न नेपाललाई प्रस्ताव

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को पाँचौ शिखर सम्मेलन आगामी चैत १६ गते श्रीलंकाको कोलम्बोमा आयोजना हुने भएको छ । नेपाल भ्रमणमा रहेका बिमस्टेक महासचिव तेन्जिङ लेकफेलले उक्त मितिमा सम्मेलन आयोजना गर्न लागिएको जानकारी नेपाललाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र प्रवक्ता सेवा लम्सालले बिमस्टेक महासचिवले उक्त मिति […]

सम्बन्धित सामग्री

बिमस्टेक सम्मेलन : प्रधानमन्त्री देउवाले सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको प्रयास (बिमस्टेक) को सम्मेलनलाई आज सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट आज बिहान ९ बजे भर्चुअल रूपमा बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बिमस्टेक सम्मेलनमा सहभागी हुन भने परराष्ट्र मन्त्री नारायण खड्का श्रीलङ्काको […]

बिमस्टेकमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का श्रीलंकामा

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)को सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्का श्रीलंका पुगेका छन् । औपचारिक रुपमा बुधबार सुरु हुने बिमस्टेक सम्मेलन उद्घा‍टन अघि मंगलबार आयोजना गरिएको विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुनका लागि मन्त्री खड्का कोलोम्बो पुगेका हुन् । बिमस्टेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा […]

पाचौँ बिमस्टेक सम्मेलनको प्रतीक्षा

नेपाल पाँच वर्षअघिदेखि बिमस्टेकको अध्यक्ष रहिआएको छ । डेढ अर्बभन्दा बढी जनसंख्या ओगट्ने यो संगठन सन् १९९७ मा स्थापना भएको हो । बिमस्टेक सम्मेलन भन्नाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीवरपरका देशको प्रयासलाई जनाउँछ । चौथो बिमस्टेक सम्मेलन काठमाडौंमा ३०–३१ अगस्ट २०१८ मा भएको थियो । तर २ वर्ष बितिसक्दा पनि अर्थात् २०७७ […]

पाँचौ बिमस्टेक सम्मेलनको प्रतीक्षा

कोभिडका कारण होला, श्रीलंकाले पहिले जनवरी २०२० र त्यसपछि सेप्टेम्बरमा २०२० हुने भनिएको पाँचौं सम्मेलन पनि बस्न सकेको देखिँदैन । बिमस्टेक सम्मेलन भन्नाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीवरपरका देशको प्रयासलाई जनाउँछ । चौथो बिमस्टेक सम्मेलन काठमाडौंमा ३०–३१ अगस्ट २०१८ मा भएको थियो । तर, दुई वर्ष बितिसक्दा पनि अर्थात् २०७७ मा पनि […]

चाैथाे बिमस्टेक सम्मेलन काठमाडाैंमा सुरु

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै सम्मेलन प्रारम्भ भएको घोषणा गर्नुभयो । अध्यक्षको आसनबाट ...

बिहीबारदेखि बिमस्टेक सम्मेलन शुरु, कस्तो छ तालिका ?

काठमाडौं । बिहीबारदेखि शुरु भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो शिखर सम्मेलनमा भाग लिन सबै सदस्य राष्ट्रका प्रमुखहरू काठमाडौं पुगी सकेका छन् ।   भारतका प्रधानमन्त्री नरेन्द्र ...

काठमाडौंमा बिमस्टेक सम्मेलन हुने पक्कापक्की

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) मुलुकका राष्ट्र÷सरकार प्रमुखहरूको चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते हुने पक्का भएको छ ।    म्यान्माको नेपिट्मा सन् ...