पाचौँ बिमस्टेक सम्मेलनको प्रतीक्षा

नेपाल पाँच वर्षअघिदेखि बिमस्टेकको अध्यक्ष रहिआएको छ । डेढ अर्बभन्दा बढी जनसंख्या ओगट्ने यो संगठन सन् १९९७ मा स्थापना भएको हो । बिमस्टेक सम्मेलन भन्नाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीवरपरका देशको प्रयासलाई जनाउँछ । चौथो बिमस्टेक सम्मेलन काठमाडौंमा ३०–३१ अगस्ट २०१८ मा भएको थियो । तर २ वर्ष बितिसक्दा पनि अर्थात् २०७७ […]