बिमस्टेक सम्मेलन : प्रधानमन्त्री देउवाले सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको प्रयास (बिमस्टेक) को सम्मेलनलाई आज सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट आज बिहान ९ बजे भर्चुअल रूपमा बिमस्टेक सम्मेलनलाई सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बिमस्टेक सम्मेलनमा सहभागी हुन भने परराष्ट्र मन्त्री नारायण खड्का श्रीलङ्काको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीलाई सांसदको प्रश्नः भारत रेल पहिला आउँछ कि चीनको ?

१९ भदौ, काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले भारतको रेल पहिला आउँछ कि चीनको भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्दै बिमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको …

बिमस्टेक सम्मेलन नसकिँदै किन फर्किँदैछिन् बंगलादेशी प्रधानमन्त्री शेख हसिना ?

काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास अर्थात बिमस्टेक सम्मेलनमा सहभागी हुन आउनुभएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सम्मेलन नसकिँदै स्वदेश फर्किने हुनुभएको छ ।  बिमस्टेकको चौथो शिखर सम्मेलनमा सम्बोधन गर्दै बङ्गलादेशी प्रधानमन्त्री हसिनाले यस क्षेत्रको गरिबी र भोकमरीको अन्त्य ...