नबिल बैंक र खल्तीबीच सहकार्य, नबिलको मोबाइल बैंकिङबाट खल्तीमा पैसा लोड गर्न मिल्ने

काठमाडौं। अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती एप र नबिल बैंकबीच ग्राहक सेवा लक्षित स्मार्ट बैंकिङ एप सुरु भएको

सम्बन्धित सामग्री

नबिल बैंक सम्मानित

काठमाडौं – नबिल बैंकले कम्बोडियाको सीम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिसन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ । कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो । गत अगस्ट १८ मा भएको कार्यक्रममा कम्पास प्लस टेक्नोलोजीका […]

असार २७ गतेसम्म नबिल बैंक र नेपाल बंगलादेश बैंकको कारोबार बन्द हुने

काठमाडौं, २३ असार । प्राप्ती प्रक्रियाका क्रममा नबिल बैंक लिमिटेड र नेपाल बङ्लादेश बैंक लिमिटेडका सफ्ट्वेयर समायोजनका लागि दुबै बैंकको बैंकिङ सेवा र तथा कारोबार बन्द हुने भएको छ । दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैंकिङ्ग सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि आगामी असार २४ गते शुक्रबार कार्यालय समय पछिदेखि असार २७ गते सोमबार विहान कार्यालय […]

‘नबिल ग्रीन विक’ नारासहित दिगो बैंकिङ वार्षिकी मनाउँदै नबिल बैंक

नबिल बैंकले नबिल ग्रीन विक नारासहित दिगो बैंकिङ वार्षिकोत्सव मनाउँदैछ । बैंकले गत २०७८ असार १५ गते शुरु गरेको नबिल दिगो बैंकिङ कार्यक्रमको सफलताका साथ पहिलो वर्ष पुरा गरेको अवसरमा सो कार्यक्रमको वार्षिकी मनाउन लागेको हो । असार १५ गते राष्ट्रिय धान दिवसको अवसर पारेर बैंक नबिल ग्रीन विक नारा तय गर्दै यसपटकको वार्षिकी मनाउन लागेको हो । ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्धन एवम् नेपाल सरकारले अवलम्बन ग

नबिल बैंक र चिकित्सक संघबीच सम्झौता

काठमाडौं (अस) । नबिल बैंक र नेपाल चिकित्सक संघबीच सम्झौता गरिएको छ । संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ सेवामा छूट दिने उद्देश्यले सम्झौता गरिएको हो । नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ सेवाहरूमा संघका सम्बन्धित सदस्य डाक्टरहरू तथा कर्मचारीले नबिल बैंकका देशैभरिका शाखाबाट छूटको लाभ लिन सक्ने बैंकले जानकारी दिएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत कवीन्द्रप्रसाद श्रेष्ठ र संघका अध्यक्ष डा. लोचन कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको समेत उपस्थिति थियो ।

नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्बन्धी सम्झौता

नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार अब बैंकका ग्राहकले नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन् । त्यस्तैगरी नबिल बैंकका ग्राहकहरूले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानीहरू गर्न सक्नेछन् ।खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साइटमा भुक्तानी जस्ता ६० हजारभन्दा बढी सेवाहरुको डिजिटल भुक्तान

हस्तकला व्यापार मेलाको बैंकिङ पार्टनरमा नबिल बैंक

नबिल बैंकले १८औं हस्तकला व्यापार मेला र १६ औं हस्तकला प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनरका रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ ।नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबारदेखि ५ आइतबारसम्म हयात रिजेन्सी होटलमा मेला सञ्चालन हुने छ । नबिल बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाइनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका […]

१८ औं हस्तकला व्यापार मेलाको बैंकिङ पार्टनर नबिल बैंक

मंसिर ३, काठमाडौं । नबिल बैंक लिमिटेडले १८ औं हस्तकला व्यापार मेला र १६ औं हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरको रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ । नेपाल हस्तकला महासंघको आयोजनामा ३ मंसिर गतेदेखि ५ गतेसम्म हायात रिजेन्सी होटल काठमाडौंमा हस्तकला मेला आयोजना हुँदैछ । नबिल बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले उक्त साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल हस्तकला महासंघसँगको सम्बन्धलाई निरन्तरता दिँदै यसवर्ष समेत नबिल बैंकले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको जानकारी दिएको छ ।  महासंघसँग बैंकको यो तेस्रो सहकार्य हुनाका साथै मेक इन नेपाल अन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवम् प्रोत्साहन गर्ने नबिल बैंकको पहल तथा बैंकको दिगो बैंकिङ दृष्टिकोण अनुरुप यो साझेदारी गरिएको बैंकले जानकारी दिएको छ ।

नबिल बैंक हस्तकला व्यापार मेला र प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनर

आज (मंसिर ३) देखि काठमाडौंको हयात रिजेन्सी होटलमा शुरू १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगितामा नबिल बैंक आधिकारिक बैंकिङ पार्टनर तोकिएको छ । नेपाल हस्तकला महासंघले आयोजना गरेको मेला तथा प्रतियोगिता आइतबारसम्म जारी रहनेछ । नबिल बैंकका तर्फबाट एसएमई तथा माइक्रो फाइनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले साझेदारी पत्रमा हस्ताक्षर गरेका हुन् । महासंघसँग नबिल बैंकले तेस्रोपटक बैंकिङ पार्टनरशीप गरेको हो ।

नबिल बैंक र दार्मा गाउँपालिकाबीच सम्झौता

नबिल बैंक र सल्यानको दार्मा गाउँपालिकाबीच दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी भएको छ ।बैंकले समझदारीसँगै दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रमसमेत आयोजना गरेको छ । उक्त साझेदारीमार्फत गाउँपालिकाले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई गाउँपालिकाको सिफारिसमा बैंकले नियम अनुसार कर्जा उपलब्ध गराउने छ ।यस्ता […]

नबिल बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसनबीच सम्झौता

नबिल बैंक र आर एण्ड डी इनोभेटिभ सोलुसन्स् प्रालिबीच कृषि प्राविधिकहरुलाई आवश्कताअनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने सम्झौता भएको छ ।साझेदारीमा हस्ताक्षर गर्दै नबिल बैंक एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल)ले बैंकले सदैव दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु¥याउने […]