दण्डहीनताका खतरा

तत्कालीन नेकपाको शक्ति संघर्षका क्रममा नेपाललाई ठीक पार्ने हतियारका रूपमा बालुवाटार जग्गा प्रकरण प्रयोग गर्न खोजिएको हो।...

सम्बन्धित सामग्री

अझै प्रतिगमनको खतरा छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रतिगमनको खतरा अझै रहेको बताएका छन्  । बडिगाड गाउँपालिकाको अगुवा कार्यकर्ता भेला तथा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सो कुरा बताएका हुन् । मन्त्री पौडेलले देशी विदेशी तत्वहरुले षड्यन्त्र गरिरहेको बताउँदै अझै प्रतिगमनको खतरा नटरेको बताए । उनले संघीय लोकतान्त्रिक व्यवस्थालाई जोगाउँदै संविधानको रक्षाका लागि दलका शीर्ष नेताहरू एक ठाउँमा उभिएको बताए । गठबन्धनलाई टुटाउन विदेशी शक्ति नेपालमा आएको बताउँदै

प्रधानमन्त्री देउवाले भने– अझै प्रतिगमनको खतरा छ

उनले देशमा प्रतिगमनको खतरा अझै पनि रहेको भन्दै राजनीतिक स्थायित्वका लागि सबै पार्टीहरू एक हुन जरुरी रहेको बताए ।

प्रतिगमनको खतरा अझै छ : प्रधानमन्त्री देउवा

३० असोज, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिगमनको खतरा अझै रहेको बताएका छन् । काठमाडौं उपत्यकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘प्रतिगमनको खतरा अझै छ । त्यसैले सबै मिल्नुको विकल्प छैन ।’ चुनावमा कुनै पार्टीको एकल बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको पनि उनको प्रष्टीकरण छ ।

अझै प्रतिगमनको खतरा छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिगमनको खतरा अझै बाँकी रहेको बताएका छन् । आइतबार काठमाडौ निर्वाचन क्षेत्र नं २ मा भएको सत्ता गठबन्धनको संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले प्रतिगमनको खतरा अझैपनि रहेको बताएका हुन् । ‘नेपालमा लडेर ल्याएको यो प्रजातन्त्र जो छ यसलाई स्थायित्व दिन जरुरी छ । प्रतिगमनको खतरा अझैपनि छ । त्यसैले सबै पार्टी एक हुन जरुरी छ’, प्रधानमन्त्री देउवाको भनाइ छ । उनले अहिलेको अवस्थामा गठबन्धन जरुरी रहेको भन्दै मिलेर नै लोकतन्त्र

‘तत्काल बाढीको खतरा छैन’

केही दिनदेखि निरन्तर परेको वर्षासँगै सर्वसाधनरणमा बाढी–पहिरोको त्रास बढिरहँदा जल तथा मौसम विज्ञान विभागले भने तत्काल बाढीको कुनै पनि खतरा नरहेको बताएको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले गरेको ३ दिने मौसम पूर्वानुमानको आकलनलाई विश्लेषण गर्दा तत्कालका लागि ठूलो बाढीको खतरा नभएको विभागको भनाइ छ ।निरन्तर वर्षा भइराखे पनि ठूलो वर्षा नहुँदा बाढीको खतरा […]

अमेरिका-रुस युद्धको खतरा

एजेन्सी, ११ माघ । अमेरिका र रुसबीच युद्धको खतरा बढेको छ । युक्रेनको मामलामा यी दुई शक्तिराष्ट्रबीच युद्धको खतरा बढेको हो । रुसले युक्रेनको सीमा क्षेत्रमा एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको छ । उसले कुनैपनि बेला युक्रेनमाथि हमला गर्ने आशंका पश्चिमा देशहरुले गरेका थिए । रुसले एक लाखभन्दा बढी सैनिक युक्रेनसँगको सीमा क्षेत्रमा तैनाथ […]

अझै पनि प्रतिगमनको खतरा कायमै छ : दुर्गा पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीकी नेता दुर्गा पौडेलले अझै पनि प्रतिगमनको खतरा कायमै रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेता पौडेलले एउटा पार्टीले मात्रै त्यो प्रतिगमनलाई निस्तेज पार्न नसक्ने बताइन् । ‘हाम्रो अघिल्तिर प्रतिगमनको खतरा अझै पनि छ, एउटा पार्टीले मात्रै लडेर प्रतिगमनलाई रोक्न सक्दैन, त्यसैले प्रतिगमनका विरुद्ध […]

अमेरिका र चीनबीच युद्धको खतरा

एजेन्सी, ५ कात्तिक । अमेरिका र चीनबीच युद्धको खतरा बढेको छ । यी दुई शक्तिशाली देशहरुबीच ताइवान मामलाले युद्धको खतरा बढेको हो । चीनले कम्तिमा ३ वर्षभित्र ताइवानमा आधिपत्य जमाउन योजना बनाएपछि अमेरिकी राष्ट्रपति जोय वाइडेनले कडा चेतावनी दिएका छन् । चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले त्यसको प्रतिरक्षा गर्ने बताएका छन् । ताइवानलाई साथ दिन […]

‘तत्काल बाढीको खतरा छैन’

तत्कालका लागि बाढीको खतरा कहीँ नरहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीविद् दुर्गाप्रसाद घिमिरे तत्कालका लागि बाढीको खतरा टरेको जानकारी दिए । “मनसुन हेर्दा पानी त परिरहेको छ, तर लामो समयसम्म पानी परिरहेको छैन, छोटो समयमात्रै वर्षा भएको हुनाले तत्काल बाढीको खतरा देखिँदैन,” उनले भने ।जल तथा मौसम विज्ञान […]

गण्डकी प्रदेशः प्रदेशसभा विघटनको खतरा

गण्डकी प्रदेश सभा विघटनको खतरा बढेर गएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको अल्पमतको सरकारले विश्वासको मत पनि नपाउने र बिपक्षी गठबन्धनले सरकार बनाउने सम्भावना पनि नदेखिएसँगै प्रदेश सभा विघटनको खतरा बढेको हो ।...