एजेन्सी, ५ कात्तिक । अमेरिका र चीनबीच युद्धको खतरा बढेको छ । यी दुई शक्तिशाली देशहरुबीच ताइवान मामलाले युद्धको खतरा बढेको हो । चीनले कम्तिमा ३ वर्षभित्र ताइवानमा आधिपत्य जमाउन योजना बनाएपछि अमेरिकी राष्ट्रपति जोय वाइडेनले कडा चेतावनी दिएका छन् । चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकाले त्यसको प्रतिरक्षा गर्ने बताएका छन् । ताइवानलाई साथ दिन […]