अझै पनि प्रतिगमनको खतरा कायमै छ : दुर्गा पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीकी नेता दुर्गा पौडेलले अझै पनि प्रतिगमनको खतरा कायमै रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेता पौडेलले एउटा पार्टीले मात्रै त्यो प्रतिगमनलाई निस्तेज पार्न नसक्ने बताइन् । ‘हाम्रो अघिल्तिर प्रतिगमनको खतरा अझै पनि छ, एउटा पार्टीले मात्रै लडेर प्रतिगमनलाई रोक्न सक्दैन, त्यसैले प्रतिगमनका विरुद्ध […]

सम्बन्धित सामग्री

गठबन्धनलाई निरन्तरता दिनुपर्छ : दुर्गा पौडेल

११ पुस, काठमाडौं। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले मुलुकमा प्रतिगमनको खतरा कायम रहेकाले पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएकी छिन् । आइतबार नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्‍दै उपाध्यक्ष पौडेलले दुई पटक विघटन भएको प्रतिनिधिसभा अहिले पनि अवरुद्धको अवस्थामा रहेको भन्दै प्रतिगमनको खतरालाई सानो ठान्नु नहुने बताइन् । उनले विगतमा प्रतिगमनका विरुद्धमा […]

मुलुकमा प्रतिगमनको खतरा कायम : दुर्गा पौडेल

काठमाडौं, पुष ११ । राष्ट्रिय जनमोर्चाकि उपाध्यक्ष दुर्गा पौडेलले मुलुकमा प्रतिगमनको खतरा कायम रहेकाले पाँच दलिय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ । आइतबार नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले दुई पटक विघटन भएको प्रतिनिधि सभा अहिले पनि अवरुद्धको अवस्थामा रहेको भन्दै प्रतिगमनको खतरालाई सानो ठान्नु नहुने बताउनुभयो । उहाँले विगतमा […]