सञ्चारमाध्यम र पत्रकार असुरक्षित

नेपाल पत्रकार महासंघ, फ्रिडम फोरम, आइपिआइसहित संगठनहरूले डिजिटल माध्यमबाट भइरहेको प्रेस स्वतन्त्रतामाथिको आक्रमण नयाँ चुनौती देखिएको बताएको हो।...

सम्बन्धित सामग्री

रबिको अभिब्यक्तिबारे पत्रकार महासंघमा छलफल

काठमाडौं, २८ माघ । रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको अभिब्यक्तिबारे नेपाल पत्रकार महासंघमा छलफल भएको छ। पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमहरुमा संलग्न पत्रकारहरुसँग सभापति लामिछानेले गत २२ गते पत्रकार सम्मेलनमा नेपाली सञ्चारमाध्यम र पत्रकारहरुका बारेमा बोलेको अभिब्यक्तिबारे छलफल गरेको हो। छलफलले उनको अभिब्यक्तिबारे पत्रकार महासंघ प्रेस चौतारी, युनियन, सेन्टरलगायत सबै सञ्चारसंस्थाहरुले प्रतिवादका लागि पहल गर्ने […]

सञ्चारमाध्यम मुलुकको दुस्मन

काठमाडौं, माघ २३ । आइतबार सरकारबाट बाहिरिने निर्णय गरेपछि रास्वपा केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले सञ्चारमाध्यमप्रति चर्को आक्रोश पोखेका छन्। उनले सञ्चारमाध्यमलाई मुलुकको दुस्मन भन्न पनि भ्याए। ‘देशलाई विदेशीको अड्डा बनायो भनिन्छ, त्यो होइन। केही मिडियाले विदेशीको एजेन्ट हुँ भनेर देश बिगारेका छन्,’ उनले भने। विदेशी मुलुकका नाम लिएर यहाँ सञ्चारमाध्यमले तर्साउने […]

डिजिटल माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण बढ्दो

काठमाडौँ – यस वर्ष डिजिटल माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण भएको पाइएको छ ।नेपाल पत्रकार महासङ्घका अनुसार अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, सङ्गठितरूपमा अनफलो अभियान चलाउने, सामाजिक सञ्जालमार्फत् विभिन्न प्रकारका धम्की दिने, सामाजिक सञ्जाललाई बन्द गर्न प्रयास गर्ने र विमुख बनाउने तथा ह्याक गर्ने काम भएको छ । प्रकाशित तथा प्रसारित समाचारमा असहमति राख्ने […]

डिजिटल माध्यमबाट प्रेसमाथि आक्रमण बढ्यो : पत्रकार महासंघ

१६ पुस, काठमाडौं । नेपाल पत्रकार महासंघले सन् २०२२ मा डिजिटिल प्रविधिको माध्यमबाट सञ्चारमाध्यम र पत्रकारमाथि आक्रमण बढेको बताएको छ । शनिबार एक विज्ञप्ति जारी गरी महासंघले डिजिटल माध्यमबाट भइरहेको प्रेस स्वतन्त्रतामाथिको आक्रमण नयाँ चुनौती देखिएको बताएको हो । महासचिव रोसन पुरीले विज्ञप्तिमार्फत भनेका छन्, ‘अनलाइन सञ्चारमाध्यमको सिएमएसमा अनधिकृत प्रवेश गर्ने, संगठित रूपमा अनफलो अभियान […]

निर्वाचनका समयमा सञ्चारमाध्यम अन्तरक्रियात्मक हुनुपर्नेमा जोड

काठमाडौँ – सञ्चार क्षेत्रका जानकारले निर्वाचनका समयमा सञ्चारमाध्यम उम्मेदवार र दलका विषयमा बढीभन्दा बढी अन्तक्र्रियात्मक हुनुपर्ने बताएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता अनुगमन सुझाव समितिसँग गरेको छलफलमा उहाँहरुले प्रेस काउन्सिलले सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीको सन्तुलन, निष्पक्षतालगायत विषयमा अनुगमन गर्नुपर्ने बताए । नेपाल पत्रकार […]

निर्वाचन आयाेगले निर्माण गरेकाे 'प्रेस अफिस' प्रति पत्रकार महासङ्घकाे आपत्ति

काठमाण्डाै – निर्वाचन आयोगले निर्माण गरेको 'प्रेस अफिस' प्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ । आउँदो प्रदेश सभा र प्रतिनिधि सभाको चुनावलाई लक्षित गर्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामाग्रीको अनुगमन गर्न आयोगले निर्माण गरेको 'प्रेस अफिस' प्रति महासङ्घले आज शुक्रवार विज्ञप्ति निकालेर आपत्ति जनाएको हो । आयोगले चुनावलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहने गरी संयन्त्र निर्माण गरेक...

सञ्चारमाध्यम बन्द गराएकोमा अनलाइन पत्रकार संघको आपत्ति

नेपाल प्रेस काउन्सिलको निर्णयले हालै विभिन्न २३ वटा अनलाइन सञ्चारमाध्यम नेपालभित्र प्रकाशन र प्रशारण हुन नसक्ने गरी व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको विषयमा अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।स्थानीय तह निर्वाचनका सन्दर्भमा ती अनलाइन सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण भएको देखिएको भन्दै ती सञ्चारमाध्यमलाई नेपालभर प्रकाशन र प्रशारण हुन नसक्ने गरी बन्द गराउन पत्राचार गरिएको प्रेस काउन्सिलको निर्णयले संघ आश्चर्यचकित भएको वि

प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता

मोरङ – प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०७८ प्रदेश १ प्रदेश सभामा दर्ता भएको छ। विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रदेशका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश १ सरकारले सञ्चार क्षेत्रलाई सम्बोधन गर्ने गरी विधेयक दर्ता भएको जानकारी दिए। पत्रकार सम्मेलनका क्रममा मन्त्री घिमिरेले मन्त्रालयले प्रदेश सभामा दर्ता गरेको विधेयकमा रेडियो, टीभी, अनलाइन […]

चार अनलाइन सञ्चारमाध्यम कालोसूचीमा

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गरी पटकपटक काउन्सिलको निर्णय–निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम (न्युज पोर्टल) लाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ । काउन्सिलले २०७७ को साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूज पोर्टल इहिमालय टाइम्स डटकम, वीरगञ्ज सिटी डटकम, एनआरएन खबर डटकम र कोशीपाटी डटकमलाई अवज्ञाकारी कालोसूचीमा राखेको हो ।     इहिमालय टाइम्स डट कमलाई नियमानुसार दर्ता÷सूचीकरण भएको नदेखिएकाले नेपालभित्र सम्प्रेषण हुन न

प्रेस काउन्सिलको निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम कालोसूचीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गरी पटकपटक काउन्सिलको निर्णय र निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम (न्युजपोर्टल) लाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ । काउन्सिलले २०७७ को साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूजपोर्टल इहिमालयटाइम्स डटकम, वीरगञ्जसिटी डटकम, एनआरएनखबर डटकम र कोशीपाटी डटकमलाई अवज्ञाकारी, कालोसूचीमा राखेको हो । इहिमालयटाइम्स डटकमलाई नियमानुसार दर्ता/सूचीकरण […]