निर्वाचन आयाेगले निर्माण गरेकाे 'प्रेस अफिस' प्रति पत्रकार महासङ्घकाे आपत्ति

काठमाण्डाै – निर्वाचन आयोगले निर्माण गरेको 'प्रेस अफिस' प्रति नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ । आउँदो प्रदेश सभा र प्रतिनिधि सभाको चुनावलाई लक्षित गर्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामाग्रीको अनुगमन गर्न आयोगले निर्माण गरेको 'प्रेस अफिस' प्रति महासङ्घले आज शुक्रवार विज्ञप्ति निकालेर आपत्ति जनाएको हो । आयोगले चुनावलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहने गरी संयन्त्र निर्माण गरेक...

सम्बन्धित सामग्री

महासङ्घको किताब विमोचन कार्यक्रममा फोनिजको अवरोध

नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिद्वारा प्रकाशित ‘अग्र अनुहार, कथा अग्रजको, गाथा महासङ्घको’ आज विमोचन कार्यक्रममा महासङ्घको इतिहासलाई तोडमोड गरिएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले आपत्ति जनाउँदै कार्यक्रम विथोलेको छ ।

‘प्रेस’ कार्ड दुरुपयोगप्रति महासङ्घको ध्यानाकर्षण

नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीले जिल्लाका केही मिडिया हाउसले जथाभावी रुपमा रिपोर्टरका नाममा ‘प्रेस’ कार्ड वितरण गरेर दुरुपयोग गरेको भन्दै आपत्ति जनाएको छ । महासङ्घले सूचना जारी गर्दै ती कार्डधारी व्यक्तिहरूले पत्रकार भन्दै विभिन्न ठाउँमा रकम माग गरिरहेको कार्यप्रति ध्यानाकर्षण भएको जनाइएको छ । महासङ्घका अध्यक्ष श्रवणकुमार देवद्वारा जारी गरिएको सूचनामा सो कार्यले  पत्रकारितालाई बदनाम गर्ने कार्य भइरहेको भन्दै त्यस्ता मिडिया हाउस र ती व्यक्तिहरूलाई सचेत गराइएको जारी सूचनामा उल्लेख गरेको छ । यद्यपि, सो कार्...

पत्रकारलाई धम्क्याएको र पक्राउ गर्न खोजिएकोप्रति आपत्ति

अनलाइन टीभी पत्रकार सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा हेडलाइन नेपाल टीभीका पत्रकार सञ्जीव रेग्मीलाई केही व्यक्तिले भौतिक कारबाही गर्ने चेतावनी दिएको र काठमाडौंको स्थानीय प्रशासनले पक्राउ गर्न खोजेकोप्रति विभिन्न सङ्घ संस्थाले आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासङ्घ र अनलाइन टीभी पत्रकार सङ्घले आज छुट्टाछुट्टै वक्तव्य प्रकाशित गर्दै समाचार प्रकाशन गरेकै आधारमा मार्ने धम्की दिनु …