प्रतिनिधि सभा निर्वाचनमा कैदीबन्दीले पनि भोट हाल्न पाउने, सर्वोच्चले दियो अन्तरिम आदेश

काठमाडौं, असार १४ । सर्वोच्च अदालतले आउँदो प्रतिनिधि सभामा कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । काठमाडौं स्कुल अफ लको प्रथम वर्षमा अध्ययनरत प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कैदीबन्दीलाई समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न आदेश गरेको हो । ‘असार १ […]

सम्बन्धित सामग्री

रवि लामिछानेलाई सांसदकाे शपथ लिने बाटाे खुला, सर्वाेच्चले अन्तरिम आदेश दिएन

काठमाण्डाै – चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदको शपथ लिने बाटो खुलेको छ ।  नागरिकता विवादमा सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वाेच्चको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि लामिछानेलाई भोलि बिहीवार हुने शपथ समारोहमा सहभागी हुने बाटो खुलेको हो । संवैधानिक इजलासले अन्तरिम आदेश दिने वा नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।  कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन ...

कैदीबन्दीलाई मताधिकार दिन सर्वाेच्चको अन्तरिम आदेश

काठमाडौँ – कैदीबन्दीलाई मताधिकार दिन सर्वाेच्चको अन्तरिम आदेश दिएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा कैदीबन्दीको मताधिकार सुनिश्चित गर्नु, मतदाता नामावलीमा उनीहरूको नाम समावेश गर्नु र उनीहरूको बालिग मताधिकार प्रयोग गर्नका लागि आवश्यक सबै उपयुक्त व्यवस्था मिलाउनु भन्ने विषयमा कानुनका विद्यार्थी निशान्त पोखरेल र प्रदीक्षा केसीले दर्ता गरेको रिटमा विपक्षीका नाममा माग दाबीबमोजिमको अन्तरिम […]

पूर्वमाओवादी नेताको पक्षमा अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार

काठमाण्डाै – सर्वोच्च अदालतले माओवादी केन्द्रको कारबाहीका आधारमा प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका चार जना नेताको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले आज साेमवार रिटमाथि सुनुवाइ गर्दै कारबाही अघि माओवादी केन्द्रले पूरा गरेको प्रक्रिया र निवेदकहरूले नेकपा एमालेमा सहभागी भइ गरेका क्रियाकलापका आधारमा अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको बताएको छ ।सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशङ्कर चौधरीले माओवादी केन्द्रले आफूहरूमाथि गरेको कारबाही...

प्रतिनिधि सभा विघटनको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले बुधवार प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमा प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश दिनुनपर्ने निर्णय सुनाएको हो ।  असार ९ गतेको समय दिएर विपक्षीका नाममा कारण देखाऊ आदेश भने जारी भएको निवेदकमध्येका एक कीर्तिनाथ शर्मा पौडेलले लोकान्तरलाई जानकारी दिए ।  त्यसपछि ९ गतेबाट निरन्तर सुनुवाइ हुनेछ । यसअघि रिट निवेदक कांग्रेस सभापति शेर...

प्रतिनिधि सभा विघटनको मुद्दामा अन्तरिम आदेश हुने कि नहुने टुंगो आजै

प्रतिनिधि सभा विघटनको मुद्दामा अन्तरिम आदेश जारी हुने कि नहुने आजै टुंगो लाग्ने भएको छ । आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र महादेव यादवले बहस गरेपछि न्यायाधीशहरूबीच छलफलका लागि भन्दै स्थगित भएको इजलास चिया ब्रेकपछि शुरू भएलगत्तै स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आदेश तयार भइसकेको जानकारी गराउँदै प्रिन्ट लिएर जान आग्रह गरेका थिए । आदेश के हुने भन्ने विषयमा इजलासमा केही जानकारी गराइएन ।

प्रतिनिधि सभा विघटनसम्बन्धी सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने

काठमाण्डाै – प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका सबै रिटको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । अन्तरिम आदेश माग गरेर दर्ता भएका साधारण प्रकृतिका १९ वटा रिटलाई पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको एकल इजलाशले संवैधानिक इजलासमै पठाउने निर्णय गरेको हो । बिहीवार (आज) को सुनुवाइका क्रममा रिट निवेदकहरूले प्रधानमन्त्री र राष्ट्रपतिको कदम असंवैधानिक भएको र गएको पुस ५ गते भन्दा अहिले धैरै कानुन मिचिएको बताएका छन् । यस्तै चुनाव घोषणा गरेर अध्यादेशमार्फत मतदातालाई प्रभाव पार्ने बजेट ल्याउन थाल...

प्रतिनिधि सभा विघटनको विषयका मुद्दा प्रधानन्यायाधीश राणाको इजलासमा

काठमाण्डाै - प्रतिनिधि सभा विघटनको विषयलाई लिएर सर्वोच्च अदालतमा परेका ३० वटा रिटहरूमध्ये १९ वटा रिटमा आज सुनुवाइ हुँदैछ । १९ वटा मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा परेका छन् । सर्वोच्चमा परेका ३० वटा रिटमध्ये अन्तरिम आदेश माग गरेर दर्ता भएका साधारण प्रकृतिका १९ वटा मुद्दामा आज सुनुवाइ भइरहेको हो । यी रिटको सुनुवाइको लागि प्रधानन्यायाधीश राणाले आफ्नै इजलासमा पार्नुभएको हो । आज सुनुवाइ भइरहेका केही रिट सरकारको निरन्तरता र तोकिएको समयमै चुनाव हुनुपर्ने पक्षका समेत रहेका छन् । आज सुनुव...