प्रचण्डप्रति कमल थापाको टिप्पणी : हामीले मान्छे मारेको लोकतन्त्र ल्याउन, भ्रष्टाचारको हिसाब माग्ने शान्ति सम्झौता विरोधी हुन् भन्ने !

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् ।  बिहीवार राति ट्वीटरमा एक ट्वीट गर्दै अध्यक्ष थापाले प्रचण्डको नाम उल्लेख नगरी टिप्पणी गरेका हुन् । उनले लेखेका छन्,'हामीले मान्छे मारेको लोकतन्त्र ल्याउन,हाम्रो अध्यादेश लोकतन्त्र बलियो बनाउन,एमाले र जसपा फुटाएको संविधान जोगाउन। हाम्रा विरोधी प्रतिगामी र दलाल हुन्,लडाकु भत्ता भ्रष्टाचारको हिसाब माग्ने शान्ति सम्झौता विरोधी हुन्,' यस्ता मान्यता राख्नेलाई महान ठा...

सम्बन्धित सामग्री

गठबन्धन शान्ति सम्झौताकै निरन्तरता होः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले वर्तमान सत्ता गठबन्धन विगतको शान्ति सम्झौताकै निरन्तरता भएको बताएका छन् । मंगलबार कालीकोटको सदरमुकाम मान्मामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले, ‘जुन दिन शान्ति सम्झौता भएको दिन थियो ।  त्यही दिन गिरीजाप्रसाद कोइरालाले लालसलाम र मैले जय नेपाल भनेको हो ।’ यस्तै प्रचण्डले  एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन परिवर्तन विरोधी गठबन्धन भएको आरोप लगाए । साथै प्रचण्डले केपी ओलीले यथाअवस्थामा भोट माग्

एमालेको आशंका : सरकारले नेपाललाई सैन्य गठबन्धनमा लान खाेज्याे

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले नेपाललाई सैन्य गठबन्धनमा लान खोजेको आरोप लगाएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद खगराज अधिकारीले भने, ‘एसपिपीमा नेपाल सहभागी नहुने भन्ने मन्त्रीपरिषदबाट निर्णय गरेको भन्ने सुनियो। परराष्ट्र मन्त्रालयले अध्ययन गर्दैछ रे। शान्ति सम्झौता गरेर तीनै विषयबस्तु समेटेर नेपाललाई सैन्य गठबन्धनमा लगिँदैछ। के यो संविधान विरोधी होइन?’ उनले नेपाल प्रहरी र सशस्त्र परिवारको बढुवामा परिवारवाद हावी भएको आरोप लगाए। उनले मूल

द्वन्द्वकालमा भएका गम्भीर घटनामा आममाफी दिन मिल्दैन : अध्यक्ष ओली

माओवादीसँग विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुगेको अवसरमा आज विज्ञप्ति जारी गर्दै ओलीले द्वन्द्वकालमा भएका मनवता विरोधी गम्भीर घटनामा आममाफी दिने विषयमा सहमति हुन नसक्ने बताउनु भएको हो ।