विमान दुर्घटना अपडेट : १४ जनाको शव फेला, पहिचान हुन बाँकी

नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ ।

सम्बन्धित सामग्री

पोखरा विमान दुर्घटना अपडेट : मृतकमध्ये ११ जनाको सनाखत

काठमाडाैं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा निशान्त आचार्य, संगीता शाही, डा. सुशील श्रेष्ठ, डा. सेना दिवाकर, १० महिनाका रियान पौडेल, अदाकत अलिमिया, लक्ष्मी पौडेल, प्रसिद्धी पौडेल, अरुण पौडेल, पूर्णकुमार गुरुङ रहेका छन् । यस्तै कोरियन नागरिक यू क्यानगुलको पनि सनाखत भएको पोखराको […]

पोखरा विमान दुर्घटना अपडेट : मृतकमध्ये पाँच जनाकाे सनाखत

पोखरा । पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका मध्ये ५ जनाको सनाखत भएको छ। सनाखत हुनेमा लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमिया रहेका छन् । यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको पुष्टि भएकाे छ । अहिलेसम्म ६४ जनाको शव फेला परेकाे दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख […]

पोखरा विमान दुर्घटना अपडेट : मृतककाे संख्या ६४ पुग्याे

काठमाडाैं । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको पुष्टि भएकाे छ । अहिलेसम्म ६४ जनाको शव फेला परेकाे दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताउनु भएकाे छ । उहाँका अनुसार ३० जनाको शव निकालेर अस्पताल पुर्‍याइकाे छ । त्यस्तै ३४ जनाको शव खोंचमा भेटिएकाे बताउनु भयाे । […]

विमान दुर्घटना अपडेट : को को थिए सवार? नामसहित

काठमाडौं : पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट २० जनाको शव निकालिएको छ। काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको हो।जहाज क्याप्टेन कमल केसीले उडाएका बताइएको छ। विमानमा को को छन्? हेर्नुस नाम

पोखरा विमान दुर्घटना अपडेट : ३५ जनाको शव निकालियो

काठमाडौं : पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट ३५ जनाको शव निकालिएको छ। आज काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको हो।हाल उद्धार कार्य भइरहेको र घटनास्थलबाट ३५ जनाको शव निकालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले थाहाखबरलाई जानकारी दिए। आज काठमाडौंबाट पोखरा गएको यो विमान अवतरणको क्रममा विमानस्थल नजिकैको सेतीको खोचमा दुर्घटना भएको हो।काठमाडौं १०ः२५ मा उडेको यो विमान पोखरामा ११:१० दुर्घटना भएको हो। विमान दुर्घटना हुनुक

विमान दुर्घटना अपडेट : ब्ल्याक बक्स पनि फेला

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स फेला परेको छ ।

विमान दुर्घटना अपडेट : २२ जनाकै शव भेटियो

बेनी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ । विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख […]

विमान दुर्घटना अपडेट : १६ जनाको शव फेला (फोटो-भिडियोसहित)

काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १६ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ । विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन । नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् । प्राधिकरणले एयर […]

तारा एयर दुर्घटना अपडेट : नेपाली सेनाको टोली मुस्ताङको लेते जाँदै

काठमाडौँ – मुस्ताङको लेतेमा भएको विमान दुर्घटना क्षेत्रमा घाँसाबाट नेपाली सेनाको टोली जाँदैछ। यसैगरी, काठमाडौँबाट पनि सेनाको हेलिकप्टर गएको सैनिक प्रवक्ता सहायक रथि नारायण सिलवालले बताएका छन्। पोखराबाट आइतबार बिहान ९ः ५० मा जोमसोमको लागि उडेको तारा एयरको ट्विनेटर विमान मुस्ताङको लेतेमा दुर्घटना भएको हो। विमानमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए। यात्रुहरूको […]

रूसी विमान दुर्घटना अपडेट : जहाजमा सवार सबै यात्रुको मृत्यु

रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको छ । मंगलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदूरपूर्वी क्षेत्रबाट उडेको विमान दुर्घटनाग्रस्त भएको थियो