विमान दुर्घटना अपडेट : १६ जनाको शव फेला (फोटो-भिडियोसहित)

काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १६ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ । विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन । नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् । प्राधिकरणले एयर […]

सम्बन्धित सामग्री

पोखराको विमान दुर्घटना अपडेट : ६९ जनाको शव भेटियो, ३ जना अझै बेपत्ता

पाेखरा । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। अहिलेसम्म ६९ जनाको शव फेला परेकाे दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताउनु भएकाे छ । यस्तै तीन जनाको अवस्था भने अझै अज्ञात रहेको उहाँले बताउनु भयाे। उनीहरूको पनि खोजी भइरहेको उहाँले जानकारी दिनुभयाे । […]

पोखरा विमान दुर्घटना अपडेट : मृतकमध्ये पाँच जनाकाे सनाखत

पोखरा । पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका मध्ये ५ जनाको सनाखत भएको छ। सनाखत हुनेमा लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमिया रहेका छन् । यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको पुष्टि भएकाे छ । अहिलेसम्म ६४ जनाको शव फेला परेकाे दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख […]

पोखरा विमान दुर्घटना अपडेट : मृतककाे संख्या ६४ पुग्याे

काठमाडाैं । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको मृत्यु भएको पुष्टि भएकाे छ । अहिलेसम्म ६४ जनाको शव फेला परेकाे दुर्घटनास्थलमा रहेका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताउनु भएकाे छ । उहाँका अनुसार ३० जनाको शव निकालेर अस्पताल पुर्‍याइकाे छ । त्यस्तै ३४ जनाको शव खोंचमा भेटिएकाे बताउनु भयाे । […]

तारा एयर विमान दुर्घटना अपडेट : १६ जनाको शव भेटियो

काठमाडौं:  तारा एयरको विमान दुर्घटनामा परेका १६ जनाको शव भेटिएको छ ।विमानमा सवार २२ जनामध्ये हालसम्म १६ जनाको शव फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिए।उनका अनुसार १२ जनाको शव छरिएको अवस्थामा र २ जनाको शव चेपिएको अवस्थामा फेला परेको छ। अन्यको खोजी जारी रहेको प्राधिकरणले जनाएको छ। शव तथा सुरक्षित रहेका सामान संकलन गरी हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भएको कर्णले बताए।हिजो बिहानदेखि हराएको तारा एयरको नाइन एन ए इटी कलसाइनको विमान आज ब

विमान दुर्घटना अपडेट : १४ जनाको शव फेला, पहिचान हुन बाँकी

नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ ।