जुटखेती किसानको रोजाइमा पर्न छोड्यो

इटहरी – तराई -मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ । लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथा मजदुर अभावका कारण उनीहरुको आकर्षण घट्दै […]

सम्बन्धित सामग्री

पूर्वी तराईंमा जुट खेती लोप हुँदै

पूर्वी तराईमा नगदेबालीका रुपमा चिनिएको जुट खेती हाल लोप हुँदै गएको छ । दुई दशक पहिला मोरङमा झण्डै ४० हजार हेक्टरमा जुटखेती हुने गरेकोमा हाल ५ हजार हेक्टरमा सीमित भएको छ । पहिले मोरङका प्राय सबै स्थानीय तहमा जुटको खेती हुन्थ्यो भने अहिले सीमावर्ती क्षेत्रमा धनपालथान, जहदा, सुनवर्षी, रतुवामाई र रंगेली क्षेत्रका किसानले जुट खेतीको बिँडो मात्रै थामेका छन् ।

जुटखेती हुन छाडेपछि प्लास्टिक डोरीकै भरमा किसान

कञ्चनपुर, २७ भदौ । कञ्चनपुरमा जुटखेती गर्ने किसान बर्सेनि घटदै जान थालेका छन् । जुटको विकल्पका रुपमा प्लास्टिका डोरीको प्रयोग हुन थालेपछि जुट खेती गर्न किसानले छाड्दै जान थालेका हुन ।“विगतमा प्रत्येक किसानले घरमा पालिएका चौपायका आधारमा एकदेखि तीनकठ्ठा खेतमा जुटखेती अनिवार्य जस्तै गर्दै आएका थिए” कृष्णपुर नगरपालिका–५ का किसान रामकृष्ण चौधरीले भने, “हाल बजारमा […]

कञ्चनपुरमा जुटखेती गर्ने किसान बर्सेनि घट्दै

कञ्चनपुर– कञ्चनपुरमा जुटखेती गर्ने किसान बर्सेनि घट्दै जान थालेका छन् । जुटको विकल्पका रुपमा प्लास्टिकका डोरीको प्रयोग हुन थालेपछि जुट खेती गर्न किसानले छाड्दै जान थालेका हुन । ‘विगतमा प्रत्येक किसानले घरमा पालिएका चौपायका आधारमा एकदेखि तीनकठ्ठा खेतमा जुटखेती अनिवार्य जस्तै गर्दै आएका थिए’ कृष्णपुर नगरपालिका–५ का किसान रामकृष्ण चौधरीले भने, ‘हाल बजारमा प्लास्टिका डोरी […]

एन्टी डम्पिङ ड्युटी खारेज

नेपालबाट भारत निकासी हुने तयारी जुटका सामानमा भारतले एन्टी डम्पिङ ड्युटी लगाउँदै आएको छ । यो शुल्क खारेजीका लागि पहल गरिदिन नेपाली व्यवसायीले गर्दै आएको ताकेतापछि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा कुरा उठेको छ । तर, उनीहरूको माग पूरा हुने/नहुनेमा भने यकीन छैन ।  नेपालमा जुट उद्योग भए पनि अहिले जुटखेती हुने क्षेत्रफल ज्यादै कम छ । जसले गर्दा नेपालका जुट मिलले भारतबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गरी जुटका सामान उत्पादन गर्छन् र भारत निकासी गर्छन् । उतैको कच्चा पदार्थ, उतैको मेशिनरी र धेरैजसो उतैका कामदार लिएर सञ्चालन हुने जुट उद्योग वास्तवमा प्रतिस्पर्धी होइन । यसरी उत्पादित सामानले बजार पाउन पनि मुश्किल हुन सक्छ । यति हुँदा हुँदै पनि भारतले एन्टी डम्पिङ शुल्क लगाउनुमा भारतको आन्तरिक राजनीतिले काम गरेको देखिन्छ । भारतले नेपालको उत्पादनमा शिकायत गर्दै एन्टी डम्पिङ शुल्क लगाएको छ ।  तर, खासमा यो यस्तो शुल्क लगाउनुपर्ने विषय होइन । यसका लागि नेपालले भारतसँग निरन्तर छलफल गरी विश्वास दिलाउन आवश्यक देखिएको छ । कतिपयले मुद्दाको प्रक्रियामा जानुपर्ने तर्क पनि गर्छन् । तर, नेपालको तयारी र कमजोरी हेर्दा मुद्दामा गएर सफलता पाउने सम्भावना निकै कम देखिन्छ । किनकि केही दिनअघि एनसेलको कर विवादमा नेपाल सरकारले ४५ करोड जरीवाना तिर्नुपर्ने लगानी विवादसम्बन्धी अन्तरराष्ट्रिय केन्द्रले फैसला गरेको छ । जबकि नेपाल सरकार र एनसेलबीचको पूँजीगत लाभकर विवादमा एनसेलको माउ कम्पनी आजियाटाले ६० अर्ब रुपैयाँ बढी कर तिर्नुपर्ने फैसला छ । यसको अर्थ नेपाल सरकारले ४५ करोड रुपैयाँ तिर्न पर्दैनथ्यो भन्ने हो । कमजोर तयारी र प्रतिरक्षाका कारण नेपालले जरीवाना तिर्नुपर्‍यो । त्यसैले एन्टी डम्पिङको विवाद पनि अदालतमा पुर्‍याउने हो भने नेपालले निकै मेहनत गर्नुपर्ने हुन्छ ।  बरु भारतले उपयुक्त कारण नदेखिएको जुटमा यस्तो शुल्क लगाउँदा नेपालले पनि भारतबाट आउने यस्तै खालको कुनै वस्तुमा यस्तै शुल्क लगाउन सक्नुपथ्र्यो । तर, नेपालसँग त्यो क्षमता छैन । एन्टी डम्पिङ शुल्क संरक्षणवादी महशुल दर हो । भारतकै कच्चा पदार्थ र प्रविधि उपयोग भएको जुटका सामानमा यस्तो शुल्क लगाउनु उपयुक्त देखिँदैन ।

नेपालमा मासिँदै जुटखेती, वार्षिक अर्बौँको आयात हुँदै

जुटखेती झन्झटिलो र मिहिनेत धेरै लाग्ने भएपछि कृषकको आकर्षण अन्य खेतीतर्फ झापा गौरादह–८ का बाबुराम राजवंशी एक दशकअघिसम्म दुई बिघा खेतमा जुटको खेती गर्दै आएका थिए । उनी पछिल्लो समय चार कठ्ठामा...

जुटखेतीमा किसानको आकर्षण घट्दै

तराई -मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ ।

जुटखेतीमा किसानको आकर्षण घट्दै

तराई -मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ । लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथा मजदुर अभावका कारण उनीहरुको आकर्षण घट्दै गएको हो । झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभावका कारणले पनि जुटखेती क्रमिकरूपमा घट्दै गएको जनाइएको छ । जुटको मूल्य पनि खासै नपाइने र झन्झटिलो प्रशोधन प्रक्रिया, सिँचाइको असुविधालगायतका कारणले जुटखेतीको क्षेत्रफल घटाएको किसान बताउँछन् ।

जुटखेतीमा किसानको आकर्षण घट्दै

तराई-मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ । लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथा मजदुर अभावका कारण उनीहरुको आकर्षण घट्दै गएको हो । झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभावका कारणले पनि जुटखेती क्रमिकरूपमा घट्दै गएको जनाइएको छ । जुटको मूल्य पनि खासै नपाइने र झन्झटिलो प्रशोधन प्रक्रिया,

निर्यातमा समस्या हुँदा पाँच वटा जुट उद्योग बन्द

दुई दशकअघिसम्म मोरङ र सुनसरीमा जुटखेती गर्ने किसानहरूको चाप थियो । जुटखेतीबाटै जीविकोपार्जन गर्ने किसानहरू सयौं थिए । किसानले उत्पादन गरेको कच्चा जुट खेतीमै पुगेर उद्योगीले खरिद गर्थे । नगदेबालीका रुपमा रहेको जुटखेती गरेरै किसानले आर्थिकस्तर माथि उकासेका थिए । तर, अहिले आधाभन्दा बढी जुट उद्योग बन्द भइसकेका छन् । यसको प्रमुख कारण भनेको भारतीय […]

आम्दानी कम लगानी बढी भएपछि परिचय बदल्दै जुट कृषक

पथरी, (मोरङ)  असोज २५ गते ।  मोरङको कटहरी–९ का भुपेन्द्र कार्कीले जुटखेती गर्न छोड्ेको करिब दुई वर्ष भयो । पाँच बिगाहामा जुट लगाउनुभएका...