गाईजात्रामा यौनिक अल्पसंख्यकहरुको ‘प्राइड परेड’ (तस्विरहरु)

काठमाडौं । काठमाडौंमा यौनिक अल्पसंख्यक समूहले गाईजात्राको अवसरमा ‘प्राइड परेड’ प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौं दरबार क्षेत्रस्थित वसन्तपुरदेखि टुँडिखेलसम्म परेड गरेका हुन् । आफ्नो पहिचानमाथि गर्व गर्दै उत्सवको रुपमा सार्वजनिक उद्घोष गर्न, मृत समुदायका व्यक्तिप्रति शोक प्रकट गर्न र समुदायमाथि हुने लाञ्छना, विभेद र घृणाविरुद्ध समुदायको अधिकारका लागि आवाज उठाउन परेड गरिएको अभियन्ता भूमिका […]

सम्बन्धित सामग्री

अपहेलनाको डरले पहिचान लुकाउँदै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय

समाजमा घुलमिल हुने वातावरण नहुँदा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय पछाडि परेको निलहिरा समाज चितवनका अध्यक्ष देव श्रेष्ठले बताए।...

दलित यौनिक अल्पसंख्यकमाथि दलन

लैंगिक र यौनिक अल्पसंख्यक आफैँमा पीडित समुदाय हो। यो समुदायका व्यक्तिको मर्का बाँकी समाजले नबुझिदिँदा उनीहरू प्रत्येक दिन पीडायुक्त जीवन बाँच्न विवश छन्।...

दलित लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय विभेदै विभेदमा

हुम्लाकी २४ वर्षीय निशा सुनार जब ११ कक्षामा पुगिन। उनलाई आफू लैङ्गिक अल्पसंख्यक भएको थाहा भयो। उनी घर जान सकिनन्। काठमाडौँमै बसेर पढाइ अघि बढाइन्। उनलाई संस्कृति पाठशालामा वेद पढ्ने इच्छा थियो। उनलाई दलित यौनिक अल्पसंख्यक भएकै कारण कलेजले वेद पढ्न वञ्चित...

गाईजात्रामा यौनिक अल्पसंख्यक समूहको प्राइड परेड (फोटोफिचर)

गाईजात्राको अवसरमा यौनिक अल्पसंख्यक समूहले प्राइड परेड प्रदर्शन गरेको छ।

गाईजात्रामा यौनिक अल्पसंख्यक समूहको प्राइड परेड (फोटोफिचर)

गाईजात्राको अवसरमा यौनिक अल्पसंख्यक समूहले प्राइड परेड प्रदर्शन गरेको छ।

पहिलो पटक यौनिक अल्पसंख्यक महिलाले जितिन् मिस नेदरल्याड्स्‌को उपाधि

२४ असार, काठमाडौं। मिस युनिभर्स नेदरल्याड्स २०२३को उपाधि पहिलो पटक यौनिक अल्पसंख्यक महिलाले जितेकी छिन् । शनिबार ल्‍यूसडेनको एएफएएस थिएटरमा आयोजित भव्‍य समारोहमा रिक्की भेलेरीले मिस युनिभर्स नेदरल्याड्स २०२३को ताज जितेकी हुन् । उपाधि जितेसँगै उनी पहिलो यौनिक अल्पसंख्यक महिला बनेकी छिन् । उनी स्पेनकी एञ्जेला पोन्सपछि दोस्रो यौनिक अल्पसंख्यक महिला हुन्। यसअघि एञ्जिलाले सन् […]

को हुन् यौनिक अल्पसंख्यक?

उनी भन्छन्,‘सबैलाई बुझाउन समय लागेपनि आफू जे हो, त्यही भएर खुलेर बाँच्न पाउनु चाहि उपलब्धि हो।

यौनिक अल्पसंख्यक राजनीतिक दलबाट उपेक्षित

विश्वमा प्राकृतिक र जैविक आधारमा मानिसको यौनिक तथा लैंगिक पहिचान स्थापित छ । यस्तो पहिचानका आधारमा मानिसलाई महिला, पुरूष, समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगी (एलजीवीटीआइक्योर)का रूपमा पहिचान गरिएको छ । यस्तो पहिचानलाई धार्मिक वा पौराणिक मान्यताका आधारमा पनि स्वीकार गरेको पाइन्छ । पश्चिमा देशमा १७औं शताब्दीदेखि नै लैंगिक पहिचानको विषयमा अध्ययन अनुसन्धान हुँदै आएको र […] The post यौनिक अल्पसंख्यक राजनीतिक दलबाट उपेक्षित appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रहरीबाट किन कुटिन्छन् यौनिक अल्पसंख्यक ?

महाराजगन्जमा बिहीबार राति प्रहरीले तीनजना यौनिक अल्पसंख्यकमाथि कुटपिट गर्‍यो । त्यही राति काठमाडौंको नयाँ बसपार्कमा पनि १३ जना यौनिक अल्पसंख्यकलाई कुटपिट गरेको उनीहरू बताउँछन् ।  प्रहरीले उनीहरूलाई कुटपिट मात्रै गरेन, नियन्त्रणमा पनि...