पहिलो पटक यौनिक अल्पसंख्यक महिलाले जितिन् मिस नेदरल्याड्स्‌को उपाधि

२४ असार, काठमाडौं। मिस युनिभर्स नेदरल्याड्स २०२३को उपाधि पहिलो पटक यौनिक अल्पसंख्यक महिलाले जितेकी छिन् । शनिबार ल्‍यूसडेनको एएफएएस थिएटरमा आयोजित भव्‍य समारोहमा रिक्की भेलेरीले मिस युनिभर्स नेदरल्याड्स २०२३को ताज जितेकी हुन् । उपाधि जितेसँगै उनी पहिलो यौनिक अल्पसंख्यक महिला बनेकी छिन् । उनी स्पेनकी एञ्जेला पोन्सपछि दोस्रो यौनिक अल्पसंख्यक महिला हुन्। यसअघि एञ्जिलाले सन् […]