दलित यौनिक अल्पसंख्यकमाथि दलन

लैंगिक र यौनिक अल्पसंख्यक आफैँमा पीडित समुदाय हो। यो समुदायका व्यक्तिको मर्का बाँकी समाजले नबुझिदिँदा उनीहरू प्रत्येक दिन पीडायुक्त जीवन बाँच्न विवश छन्।...

सम्बन्धित सामग्री

भीमबहादुर परियार

दलित समुदायले बाँचुन्जेल भोग्ने विभेदको चाङ थाहा नहुने कमै होलान् । दलन भोग्न बाध्य दलितहरू मृत्युपछि पनि जातीय विभेद भोग्छन् भन्ने चाहिँ धेरैलाई पत्तो नहुन सक्छ । मृत्युपछि दलितहरूको शवमाथि जातकै आधारमा राजनीति र विभेद भइआएको छ ।

दूरदर्शी नेता मातृकाप्रसाद कोइरालाले ७२ वर्ष अगाडि जे भनेका थिए

‘जुन प्रकारले हाम्रो जाति दलित र शोषित छ त्यो पनि हामी सबैलाई थाहा छ । औ सोही दलन र शोषणको विरोधमा नै हामी सङ्गठित भई लड्न कटिबद्ध भएर अगाडि सरेका हौं ।’

दलन कहिलेसम्म ?

शताब्दीऔँदेखिको दलनको अभ्यासलाई मेट्न बोलौँ, यसको अन्त्य जरुरी छ पछिल्लो समय सामाजिक सञ्जालमा ‘तिमीले कोठा पाइनौ, हामीले कोटा’ भन्ने ट्रोल बन्यो । दलित समुदायकी एक युवती अधिकारकर्मी तथा सञ्चारकर्मी रूपा सुनारले...