बागमती प्रदेशका दुग्ध उत्पादक किसानले पाए १५ करोड अनुदान

अघिल्लो वर्ष दूधमा प्रतिलिटर एक रुपैयाँका दरले अनुदान पाउँदै आएका बागमती प्रदेशभित्रका दुग्ध उत्पादक किसानले दोब्बर अनुदान पाएका छन्

सम्बन्धित सामग्री

जहिल्यै उपेक्षामा दुग्ध उत्पादक किसान, पैसा माग्दा ‘मिल्क होलिडे’ को धम्की

भुक्तानीका लागि बारम्बार पैसा माग्दा उल्टै दूध कटौती गरेर 'मिल्क होलिडे' गरिदिने धम्की किसानहरूले पाउन थालेका छन् ।

किसान पीडा सुन्दैन सरकार, दलको भने मिल्दै छ चोचो मोचो

मकवानपुर । विगत ६ महिनादेखि दुधको पैसा भुक्तानी नभएपछि दुग्ध उत्पादक किसान सडकमा प्रदर्शनी गर्न बाध्य भएका छन् । तर, यसको सम्बोधन सरकारबाट हुन सकेको छैन । बिहीबार बाग्मती प्रदेशको राजधानी हेटौंडामा झन्डै ६ हजार किसानले राजमार्ग नै अवरुद्ध गराए । दुध किसानको मागलाई सरकारले बेवास्ता गरेको भन्दै मकवानपुरमा किसानले चर्का नारासहित राजमार्ग बन्द गराइरहँदा […] The post किसान पीडा सुन्दैन सरकार, दलको भने मिल्दै छ चोचो मोचो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डीडीसीले दिएन दूधको मूल्य, किसान मर्कामा

दुग्ध विकास संस्थान (डीडीसी) ले विगत सात महिनादेखि दुधको भुक्तानी नगर्दा धनकुटा र तेह्रथुमका सयौं दुग्ध उत्पादक किसान प्रभावित बनेका छन् । डीडीसीले गत भदौदेखि हालसम्म यहाँका १ हजार १ सय किसानबाट संकलन गरेको दुधको १३ करोड रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ ।

अघोषित ‘मिल्क होलिडे’ले मकवानपुरका किसान मर्कामा

हेटौँडा दुग्ध वितरण आयोजना र मकवानपुरका निजी क्षेत्रका डेरी उद्योगहरूले अघोषित ‘मिल्क होलिडे’ गरेपछि जिल्लाका दुग्ध उत्पादक किसान समस्यामा परेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मकवानपुरका व्यवस्थापक कुमारमणि...

चितवनमा दूधको माग घट्दो

चितवन – जिल्लामा दूधको माग घट्दै गएको छ । उत्पादनअनुसार दूधको बिक्री नभएपछि यहाँका दुग्ध उत्पादक किसान तथा सहकारी चिन्तित बनेका छन् । पछिल्लो समय गाईभैँसीमा देखिएको लम्पी स्किन रोग लागेका पशुको दूध खान हुँदैन भन्ने हल्लाका कारण बजारमा दूधको माग घटेको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार अहिले […]

चितवनका दुग्ध किसानले मनाए आश्रितसँग विश्व दूध दिवस

चितवन । विश्व दूध दिवसको अवसरमा चितवन मानव सेवा आश्रमका आश्रितलाई भोजन वितरण गरिएको छ । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजले भरतपुरस्थित चितवन मानव सेवा आश्रमलाई भोजन वितरण गरेको हो । बिहीवार आश्रममा एक कार्यक्रमको आयोजना गरी त्यहाँका ५२ जना आश्रितलाई दही चिउरा र दुई दिन खानाका लागि सहयोग गरिएको छ ।  सो अवसरमा समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले दीनदुःखी तथा असहायको दिनचर्यामा सहज होस् भन्ने हेतुले भोजन वितरण गरी विश्व दूध दिवस मनाइएको बताए । दुग्ध उत्पादक किसान जहिले पनि राज्यबाट अपहेलित भएको भन्दै उनले सामाजिक कार्यमा पनि समाजले सदैव हातेमालो गर्दै आएको बताए । अन्नपूर्ण दुग्ध सहकारी लिमिटेड, भरतपुरका अध्यक्ष ऋषिराम अधिकारीले कुल गार्हस्थ्य उत्पादनमा दुग्ध उत्पादक किसानको ८ प्रतिशत योगदान रहेकोले राज्यले कृषकलाई सम्मान गर्नुपर्ने बताए । आश्रमकी सञ्चालक देवी आचार्यले विभिन्न दाता तथा संस्थाबाट आश्रम चलाउन सहयोग पुगेको बताइन् । आश्रममा ज्येष्ठ नागरिक, युवायुवती र दुई बालबालिका गरी ५२ जना आश्रित छन् । आश्रम ७ वर्षदेखि सञ्चालनमा छ ।

भारतबाट दूध ल्याए नारायणीमा पोख्छौँ : किसान

काठमाडौँ । सरकारले दूध आयातमा लगाइएको प्रतिबन्ध खुलाएपछि चितवनका दुग्ध उत्पादक किसान आक्रोशित बनेका छन्।  केही दिनअघि मात्रै कृषि तथा पशुपक्षी मन्त्रालयले दूध आयातका लागि निजी डेरी उद्योगहरूलाई अनुमति दिएको थियो। यसकै विरोधमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले मंगलबार पत्रकार सम्मेलन गरी मन्त्रालयले दैनिक एक लाख २० हजार लिटर दूध भारतबाट आयात गर्न दिएको […]

भारतबाट दूध ल्याए नारायणीमा पोख्छौँ : किसान

सरकारले दूध आयातमा लगाइएको प्रतिबन्ध खुलाएपछि चितवनका दुग्ध उत्पादक किसान आक्रोशित बनेका छन्।  केही दिनअघि मात्रै कृषि तथा पशुपक्षी मन्त्रालयले दूध आयातका लागि निजी डेरी उद्योगहरुलाई अनुमति दिएको थियो। यसकै विरोधमा चितवन...

दूधको मूल्य बढाउनुको विकल्प छैन : कृषि मन्त्री

३ माघ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले दूधको मूल्य बढाउन जरुरी भएको बताएका छन् । दूधको मूल्य वृद्धिबारे सोमबार मन्त्रालयले आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री यादवले दुग्ध उत्पादक किसान जोगाउन पनि दूधको मूल्य बढाउनुको विकल्प नभएको बताए । मन्त्रालयले कसैको प्रभाव र दबावमा नपरी मूल्य वृद्धिबारे निर्णय गर्न नचाहेको पनि उनको […]

चितवनका व्यावसायिक किसानले एनसीसी बैंकबाट ५ करोडसम्मको सहुलियतपूर्ण कर्जा पाउने

चितवन जिल्लाका दुग्ध उत्पादक किसान तथा संस्थाहरूले व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा पाउने भएका छन् । उक्त कर्जा प्रदान गर्नका लागि नेपाल क्रेडिट एण्ड कमर्स बैंक र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाबीच सम्झौता भएको हाे