दाङ–२ मा एमाले महासचिव पोखरेलले गरे मनोनयन दर्ता

२३ असोज, दाङ । दाङ क्षेत्र नं. २ बाट नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवार मनोनयन दर्ता गराएका छन् । महासचिव पोखरेलले र्‍याली सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् । त्यस्तै दाङ क्षेत्र नं. २  ‘क’ मा एमालेबाट बलीभद्र राना र २ ‘ख’ बाट गिरिराज केसीले उम्मेदवारी मनायनले दर्ता गरेका छन् […]

सम्बन्धित सामग्री

दाङ २ : शंकर पोखरेल र रेखा शर्मामध्ये को बलियो ?

२३ असोज, दाङ । आसन्न प्रतिनिधिसभा चुनावका लागि आइतवार एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट मनोनयन दर्ता गराए । सत्ता गठबन्धनबाट माओवादी नेता रेखा शर्माले पनि उम्मेदवारी दर्ता गराइन् । सुरुमा माओवादीका कृष्णबहादुर महरासँग पोखरेलको भिडन्त हुने चर्चा चले पनि महरा पछि हट्दा शर्माले अवसर पाइन् । महराले ठाउँ छाडेसँगै शर्मा र एमालेका महासचिव […]

एमाले महासचिव पोखरेलले दाङ २ मा दर्ता गरे उम्मेदवारी

रुपन्देही । नेकपा एमालेका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले दाङ क्षेत्र नं २ मा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका महासचिव पोखरेलले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । उक्त क्षेत्रको प्रदेशसभा (क) मा एमालेबाट बलीभद्र राना र (ख) मा गिरिराज केसीले उम्मेदवारी दर्ता गरेका छन् । गठबन्धनको तर्फबाट […]