करेन्ट लगाएर माछा मार्न खोज्दा स्याङ्जामा युवकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लाग्दा स्याङ्जामा एक जनाको ज्यान गएको छ

सम्बन्धित सामग्री

माछा मार्न गएका युवकको मृत्यु

पोखरा तुलसीघाटको सेती नदीमा माछा मार्न गएका एक युवकको शुक्रबार मृत्यु भएको छ । दिउँसो सवा ४ बजेतिर माछा मार्न गएका सुनिल श्रेष्ठलाई माछा मार्ने क्रममा सेती किनारको भीरमाथिबाट खसेको ढुंगा लागेको प्रहरीको भनाइ छ ।

आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का पानी पर्न सक्ने...

माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु - NepaliPatra

मुगु । खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो । ब्याट्री र १२ भोल्टको इन्भर्टर […]

माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

दाङ : दाङको तुलसीपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ११ बाघखोली निवासी २० वर्षका बिपिन बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए।नाङ्गो तारबाट हुक लगाएर क्वाङ खोलामा माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो। सँगै माछा मार्न गएमध्यका श्रवण बुढालाई नियन्त्रणमा लिएको छ भने अर्जुन बिक र भोला विसी फरार रहेको प्रहरीले बताएको छ।मृतक बिपिनको शवलाई  पोस्टमार्टमका  लागि राप्ती प

पोखरीमा डुबेर युवकको मृत्यु

काठमाडौँ । माछा मार्न पोखरीमा पसेका एक युवक बेपत्ता भएको तीन घण्टापछि मृत फेला परेका छन्।  विराटनगर १९ का ३० वर्षीय फुलु ऋषिदेव गाउँकै पोखरीमा मृत फेला परेका हुन्।  माछा मार्न भनेर साथीहरूसँगै पोखरीमा पसेका उनी सोमबार बिहान १० बजे पोखरीमा पसेका थिए। लगत्तै डुबेर बेपत्ता उनलाई सशस्त्र प्रहरीले दिउँसो १ बजे मृत फेला पारेको […]

तनहुँको साँगेखोलामा डुबेर युवकको मृत्यु

तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेखोलामा म्याग्दे गाउँपालिका–७ का १८ वर्षीय रुपेश विकको आज डुबेर मृत्यु भएको छ ।  माछा मार्ने क्रममा खोलामा निजको विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।विकसँगै माछा मार्न गएका १७ वर्षीय विशाल उचैको भने सामान्य अवस्थामा प्रहरी र स्थानीयवासीले जीवितै उद्धार गरी निजको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु

२४, जेठ, चितवन। चितवन राष्ट्रिय निकुञ्ज नजिक बग्ने राप्ती नदीमा माछा मार्न जाँदा गोहीको आक्रमण गर्दा एक युवकको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गएराती नदीमा माछा मार्न जाँदा भरतपुर महानगरपालिका …

माछा मार्न लगाएको करेन्ट लागेर युवकको मृत्यु

दाङ : माछा मार्न लगाएको करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका-६ बागरका २९ वर्षीय गोविन्द सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।बागर खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सुनारलाई करेन्ट लागेको थियो। इलाका  प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार दिउसो करेन्ट लागेका उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

करेन्ट लागेर युवकको मृत्यु

भद्रपुर, (झापा) : करेन्ट लागेर झापामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका ६ निवासी २५ वर्षीय बिक्रम भुजेल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार सानो माई खोलामा माछा मार्न गएका भुजेलले नजिकैको बिजुलीको पोलबाट करेन्ट तानेर माछा मार्न खोज्दा ...

माछा मार्न गएका युवकको तालमा डुबेर मृत्यु

६ साउन, पोखरा । पोखराको बेगनास तालमा डुबेर आइतबार एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २८ र ३१ मा पर्ने बेगनास तालमा माछा मार्न गएका पोखरा १५ टुटुङ्गाका ३१ वर्षीय प्रकाश गुरुङको मृत्यु भएको हो । माछा मार्नका लागि तालमा पसेका उनी पौडी खेल्दै गर्दा अचानक तालमा डुबेको …