माछा मार्न लगाएको करेन्ट लागेर युवकको मृत्यु

दाङ : माछा मार्न लगाएको करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका-६ बागरका २९ वर्षीय गोविन्द सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।बागर खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सुनारलाई करेन्ट लागेको थियो। इलाका  प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार दिउसो करेन्ट लागेका उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। 

सम्बन्धित सामग्री

स्याङ्जामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

वालिङ–  माछा मार्ने क्रममा आज बिहान स्याङ्जामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । बिहान २ बजे वालिङ नपा–६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पवलसिंह लामाले बताए । प्रहरीले माछा मार्न गएका अन्य चार जनालाई नियन्त्रणमा लिएको छ ।  पक्राउपर्नेमा वालिङ–६ थापाडाँडा बस्ने ३६ वर्षीय […]

माछा मार्दा करेन्ट लागेर २ जनाको मृत्यु

विराटनगर : ताप्लेजुङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ का २५ वर्षीय विक्रम ताम्लिङको करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर मृत्यु भएको हो।सोमबार दिउँसो माछा मार्न भनी साम्सिङ खोलामा गएका ताम्लिङको करेन्ट लागेर मृत्यु भएको  इलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।यसैगरी, झापाको अर्

करेन्ट लागेर दुई जनाको मृत्यु

भक्तपुर र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ स्थित निर्माणाधिन घरको रड काट्ने क्रममा मेसिनबाट करेन्ट लागेर रामेछाप घर भएका २६ वर्षीय रोशन बिकको बिहीबार मृत्यु भएको छ । करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  झापाको भद्रपुर नगरपालिका–७ बस्ने ४० वर्षीय भोटलाल गणेश राजवंशीको करेन्ट लागेर बिहीबार मृत्यु भएको  छ ।  मेचीनगर नगरपालिका–४ स्थित खोल्सीमा करेन्ट लगाई माछा मार्न

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

काठमाडौँ,१ असार । माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए । बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको वडाध्यक्ष शेरचनले बताए । विद्युतीय […]

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए ।बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याइएको वडाध्यक्ष शेरचनले बताए । विद्युतीय शक्ति (करेन्ट) लगाएर माछा मार्न नपाइने भए पनि बेलाबेलामा यस्ता गतिविधि हुने गरेका छन् । यसरी माछा मार्ने क्रममा करेन्ट लागेर धेरैल

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ । स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२...

माछा मार्न जाँदा करेन्ट लागेर एक जनाको मृत्यु

सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार उक्त जिल्लाको लिशंखुपाखर गाउँपालिका वडा नम्बर ७ टिमुरेका १६ वर्षीय अमृत तामाङको मृत्यु भएको सिन्धुपाल्चाेक प्रहरीले बताएकाे छ । मृतक तामाङ र अर्का ७ वर्षीय बुद्ध तामाङ माछा मार्न भन्दै उनीहरूकाे घरभन्दा केही तल रहेकाे पाखरखाेलामा गएकाे स्थानीयले बताएका छन् ।   विद्युतकाे नाङ्गाे तारमा हुक गरेर खोलामा माछा मार्ने क्रममा विद्युत सर्ट हुँदा उनको घटनास्थलमै मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएक...

पाल्पामा विद्युतको करेन्ट लागेर एक जना महिलाको मृत्यु

पाल्पा । पाल्पामा माछा मार्न लगाइएको विद्युतको करेन्ट लागेर महिलाको मृत्यु भएको रहस्य बाहिर आएको छ । पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ तासियलका बलबहादुर विकको श्रीमती ३२ वर्षीय सुमित्रा विकको माछा मार्न लगाइएको विद्युतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् । घरबाट सर्दी खेतमा गएकी विकलाई खोलामा पस्दा स्थानीय युवाले माछा मार्न लगाएको करेन्ट लागेको […]

सप्तरीमा डुबेर तथा करेन्ट लागेर दुईजनाको मृत्यु

१ भदौ, सप्तरी । सप्तरीमा भएको छुट्टाछुट्टै दुई घट्नामा दुई जनाको डुबेर मृत्यु भएको छ । एक जनाको डुबेर तथा अर्काको करेन्ट लागेर मृत्यु भएको छ । खडक नगरपालिका ३ बनरझुल्ला बस्ने २१ वर्षीय सन्तोष ठाकुरको डुबेर मृत्यु भएको छ । घरदेखी करिब १ सय ५० मिटर पश्चिम नारायण चौधरीको आँप बगैचामा माछा मार्न गएको […]

माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर इलामका एक युवाको ज्यान गएको छ । माङसेबुङ गाँउपालिका ५ का ४२ वर्षीय प्रविन राईको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।शनिबार बेलुका साढे ७ बजे राई माई नगरपालिका ४ स्थित गङ्गटेखोलामा माछा मार्न गएका थिए । मानिस नभएको घरबाट बिजुली प्रयोग गरि माछा मार्ने क्रममा करेन्ट लागी गम्भिर घाइते भएका उनको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नविनराज राईले जानकारी दिए । घटनाको सम्बन्धमा जिल्ला प्र