माछा मार्न गएका युवकको तालमा डुबेर मृत्यु

६ साउन, पोखरा । पोखराको बेगनास तालमा डुबेर आइतबार एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २८ र ३१ मा पर्ने बेगनास तालमा माछा मार्न गएका पोखरा १५ टुटुङ्गाका ३१ वर्षीय प्रकाश गुरुङको मृत्यु भएको हो । माछा मार्नका लागि तालमा पसेका उनी पौडी खेल्दै गर्दा अचानक तालमा डुबेको …

सम्बन्धित सामग्री

तालमा माछा मार्न गएका युवकको डुबेर मृत्यु

३ साउन, जनकपुरधाम । सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालमा माछा मार्न गएका एक युवकको सोही तालमा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बागमती नगरपालिका वडा नम्बर १ निवासी १८ बर्षीय सुशान्त थापा छन् । नगरपालिकाको वडा नम्बर १२ स्थित उक्त तालमा थापासहित ७ जना युवक शनिबार माछा मार्न गएका थिए । अन्य […]

माछा मार्न तालमा जाँदा डुबेर मृत्यु

धनकुटा – चौबिसे गाउँपालिका–२ सिथुङ ताल लाप्सेमा माछा मार्न जाने क्रममा तालमा डुबेर एक युवकको ज्यान गएको छ । तालमा माछा मार्न राति ८ बजे गएका चौबिसे गाउँपालिका–२ का ३४ वर्षीय धर्मेन्द्र मगरको माछा मार्ने क्रममा तालमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो...