पहेँलपुर बगैँचा, किसान दङ्ग

सिन्धुलीको कमलामाई नगरपालिका–३, भोटेछापका किसान जुद्धबहादुर राई यो वर्ष जुनार उत्पादन गत वर्षभन्दा बढ्ने भएपछि खुसीले फुरुङ्ङ हुनुहुन्छ । उहाँको १६ रोपनीको बगैँचा जुनार पाकेर यतिखेर पहेँलपुर छ । प्रकोपका रूपमा देखिएको औँसाकीरा (ब्याक्टोसेरा मिनाक्स) यो वर्ष नियन्त्रण भएकाले जुनार उत्पादन बढेको उहाँले बताउनुभयो । बगैँचामा जुनार स्याहार गर्दै भेटिनुभएका किसान राईले भन्नुभयो, “यतिखेर मेरो बगैँचामा चार सय बोट जुनार पाकेर पहेँलपुर भएको छ । गत वर्ष १४ मेट्रिक टन उत्पादन हुँदा करिब सात लाख रुपियाँ आम्दानी लिएको थिएँ । यो वर्ष २० मेट्रिक टनजति उत्पादन भएकाले आम्दानी पनि १० लाख रुपियाँ हुने अनुमान गरेको छु ।”

सम्बन्धित सामग्री

सिन्धुलीमा किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ

बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेँलपुर भएका छन् । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । गोलञ्जोर गाउँपालिका–५ खनियाखर्क बजारमा जुनार बिक्रि गर्न किसानको घुइचो नै लाग्ने गरेको छ । वीपी राजमार्ग सञ्चालनमा आएसँगै जुनारको कारोबारमा वृद्धि भएको व्यापारी सावित्रा थापामगरले जानकारी दिनुभयो । उहाँ विगत […]

सिन्धुलीमा किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ

बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेँलपुर भएका छन् । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ ।  गोलञ्जोर गाउँपालिका–५ खनियाखर्क बजारमा जुनार बिक्रि गर्न किसानको घुइँचो नै लाग्ने गरेको छ । वीपी राजमार्ग सञ्चालनमा आएसँगै जुनारको कारोबारमा वृद्धि भएको व्यापारी सावित्रा थापामगरले जानकारी दिइन् । उनी विगत १५ वर्षदेखि जुनार बेच्दै आएकी छन् । “यहाँ सुन्तला कम बिक्री हुन्छ, जुनारको व्यापार गज्जब छ”, उनले भनिन् ।विगत वर्षमा भदौ

सिन्धुलीमा किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ

२२ मंसिर, सिन्धुली । बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेँलपुर भएका छन् । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । गोलञ्जोर गाउँपालिका-५ खनियाखर्क बजारमा जुनार बिक्रि गर्न किसानको घुइचो नै लाग्ने गरेको छ । वीपी राजमार्ग सञ्चालनमा आएसँगै जुनारको कारोबारमा वृद्धि भएको व्यापारी सावित्रा थापामगरले जानकारी […]

जुनारले पहेँलपुर बगैँचा

ओख्रेनीका किसान शेरबहादुर तामाङको बगैँचा जुनारको दानाले पहेँलपुर देखिन थालेको छ । रोगकीरा नियन्त्रण र स्याहार सुसारमा जिल्लाकै अग्रणी उक्त बगैँचामा यो वर्ष उत्पादन पनि अरु बगैँचाको भन्दा बढेको छ । मंसिरको अन्तिम सातादेखि तामाङको बगैँचाका जुनार बजारमा पुग्नेछन् ।

फुल्यो तोरी ! पहेँलपुर बनेर

कञ्चनपुर । कञ्चनपुरको पिपलाडीका किसानको खेतमा पहेँलपुर बनेर फुलेको तोरी । तेहनबालीका रुपमा रहेको तोरीको खेती गर्ने किसान प्रतिवर्ष घट्दै जान थालेका छन् । तस्वीरः राजेन्द्रप्रसाद पनेरु÷ रासस

सल्यानका किसानलाई धान भित्र्याउन चटारो, तस्वीरमा

सल्यान : दशै तिहार जस्ता ठूला चाड सकिएसँगै जिल्लाका किसानलाई पहेँलपुर भएर पाकेको धान भित्र्याउन चटारो छ। किसानलाई धान कुट्न, दाइँ गर्न, पराल बोक्न, खनजोत गर्न भ्याइनभ्याई छ।असोजको तेस्रो साता अविरल परेको पानीले केही क्षति पुगेपछि आत्तिएका किसान झिसमिसेमै भालेको डाकसँगै खेतबारी पुगेर जुनेली रात नपर्दासम्म घर फर्किन फूर्सद पाएका छैनन्।जिल्लाका विशेषगरी, शारदा नदी किनार, मर्मखोला, बनगाड खोला, रेशम जिउला, गरि जिउला लगायतका खेतबारीमा किसान धान भित्र्याउने चटारोमा दिनभर व्यस्त भएका छन्।

बगरमा परिणत खेतमा धान खोज्दै सल्यानका किसान

सल्यान : पाक्नै लागेको धान बाढीले बगाएपछि सल्यानका किसानहरू हिजोआज बगरमा धानका बाला खोजिरहेका छन्। एक साता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले धान पाकेर पहेँलपुर खेत बगरमा परिणत गरेपछि बगरमा किसान धान खोजिरहेका छन्। पाक्नै लागेको धान र भित्र्याउन तयार भएको मकै बाढी र पहिरोले बगाउँदा किसान चिन्तित छन्।शारदा नदीमा आएको नदीले धानसँगै पाँच रोपनी खेत बगाएर लगेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको शारदा नगरपालिका–१२ का मङ्गलबहादुर अधिकारीले बताए।  उनले भने, ‘शारदा किनार

खेतमा पाकेको धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाउँदा बोटमै टुसाउदै

कैलालीसहितका जिल्लामा यतिबेला किसानका खेतमा पाकेर पहेँलपुर भएको धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाउँदा बोटमै टुसाउन थालेको छ । छिटो पाक्ने धानबाली दुई हप्ताअघि नै पाकेर तयार भएको भए पनि वर्षाका कारण भित्र्याउन नपाइएको कैलारी गाउँपालिका, बिसनपुर गाउँका किसान मानबहादुर चौधरीले बताउनुभयो । “खेतमा धानबाली पाकेर तयार भइसके पनि छिनछिनमा भइरहेको वर्षाका कारण काटेर भित्र्याउने […]

गहुँ भित्र्याउने चटारोमा सल्यानका किसान (फोटो फिचर)

सल्यान : यतिवेला नेतालाई चुनाव र किसानलाई बारीमा पहेँलपुर गहुँ भित्र्याउन चटारो छ। किसान वर्ष दिनभर खाने धानबालीपछिको गहुँ भित्र्याउने चटारोमा छन् भने राजनीतिक दलहरू पनि उम्मेदवार छनौट गर्न नसक्दा तनावमा रहेका छन्।बारीमा पहेँलपुर भएर गहुँ पाकेपछि किसान चुनावलाई समेत बेवास्ता गर्दै बारीमा व्यस्त हुन थालेका छन्। पाकेको गहुँ भित्र्याएपछि मात्र कुन दललाई भोट हाल्ने भनेर छलफलमा जुट्ने किसानहरूको भनाइ छ। चुनावका लागि भोट हाल्ने समय अझै भएकाले आजभोलि दिनरात नभनी बाली भित्र्याउन लागिपरेको उनीहरूको

जुनारले पहेँलपुर बगैँचा, किसान दङ्ग

जुनारको मुख्य क्षेत्रका रूपमा परिचय बनाएको सिन्धुलीको महाभारत उत्तरतर्फका बगैँचा यतिखेर पहेँलपुर बनेका छन् । जुनार बिक्रीबाट बर्सेनि किसानले दुई लाखदेखि २० लाख रुपियाँसम्म आम्दानी लिने गरेका छन् । सिन्धुली जिल्लामै सबैभन्दा बढी गोलन्जोर गाउँपालिका–४ को माझकुभिण्डे र आलेगाउँमा जुनार उत्पादन हुने गरेको छ । यो वर्ष कोभिड–१९ को हल्लाले गर्दा धेरैजसो जुनार बोटमा नै छन्, गाउँ नै पहेँलपुर छ ।