अर्थमन्त्रीले एमसीसी टेबल नगर्ने, माओवादी तत्काल सरकारबाट नबाहिरिने

सरकारले आइतबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल गर्ने तयारी गरेको छ। त्यसका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ।  सत्तारुढ दलका नेताहरु एमसीसी टेबल गर्न दिने सम्मको विषयमा लचक देखिएसँगै गठबन्धनको बैठकबाट सोही अनुसारको निर्णय गरेर एमसीसी टेबल गर्ने तयारी सरकारको छ । गठबन्धनको बैठकमा निर्णय भएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर एमसीसीबारेको कार्यसूची तय गर्ने बताइएको छ । स्रोतका

सम्बन्धित सामग्री

एमसीसी पास गर्न प्रधानमन्त्रीलाई एमालेका ४ सर्त

यथास्थितिमै संसदमा टेबल गरे आफू सरकारबाट बाहिरिने चेतावनी दिएको नेकपा माओवादी केन्द्रकै सहयोगमा सरकारले आईतवार अमेरिकी सहायता सम्झौता एमसीसी टेबल गर्यो। सत्ता साझेदार अर्को दल नेकपा एकीकृत समाजवादीलाई पनि प्रधानमन्त्री देउवाले ...

माओवादीलाई आफ्नै निर्णय कार्यान्वयनमा सकस, तत्काल सरकारबाट फिर्ता नहुने

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आफूहरूको सहमतिबिना सरकारले एमसीसी टेबल गरेको तर, सरकारबाट फिर्ता हुने विषय अहिल्यै निश्चित नभएको बताए ।

नेकपा एसकाे निर्णयले प्रचण्ड अप्ठ्याराेमा, एमसीसीबारे निर्णायक छलफल हुँदै

सरकारबाट बाहिरिनुपरे एमसीसी विराेधी सबै दल बाहिरिने रणनीति माओवादी अध्यक्ष प्रचण्डले बनाएका थिए । तर एमसीसी टेबल गर्न दिने नेकपा एसकाे निर्णयपछि प्रचण्ड अप्ठ्याराेमा परेका हुन् ।

एमसीसीका सम्बन्धमा ५ दलको निर्णायक बैठक, गठबन्धनको भविष्य आजै टुंगो लाग्ने

विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे निर्णय लिन सत्ता गठबन्धनको बैठक शुरू भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साँझ शुरू भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरू सहभागी छन् ।  प्रधानमन्त्री देउवाले जसरी पनि संसद्मा एमसीसी टेबल गर्ने तयारी गरेपछि सत्ता साझेदार माओवादी केन्द्रले सरकारबाट बाहिरिने तयारी गरेको थियो ।  प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार भएको छलफलपछि ...

माओवादीले रोक्यो एमसीसी

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल हुने भनिए पनि टेबुल हुन सकेन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको कारण एमसीसी टेबल हुनबाट रोकिएको हो । माओवादीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नगरी एमसीसी टेबल गरे सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका हुन् । नेपाल समाचारपत्रमा खबर छ ।

माओवादीका कारण एमसीसी टेबल हुनबाट रोकियो

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल हुने भनिए पनि टेबुल हुन सकेन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको कारण एमसीसी टेबल हुनबाट रोकिएको हो । माओवादीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नगरी एमसीसी टेबल गरे सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हट्नुभएको हो […]

माओवादीका कारण रोकियो टेबल हुन एमसीसी

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल हुने भनिए पनि टेबुल हुन सकेन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको कारण एमसीसी टेबल हुनबाट रोकिएको हो ।माओवादीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नगरी एमसीसी टेबल गरे सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हट्नुभएको हो ।सत्ता गठबन्धनको बिहीबार बस्ने बैठकले फागुन ६ गते बस्ने संसद् बैठकमा सरकारले पुनः एमसीसी टेबल गर्ने सम्बन्धमा निर्णय गर्ने बत

एमसीसीले तताएको ३० घण्टा : गठबन्धनको आयुको फैसला बिहीबार !

बितेको झण्डै ३० घण्टा एमसीसीका कारण नेपालको राजनीति तरंगित बन्न पुग्यो । एमसीसीमै अल्झेर सत्ता गठबन्धन टुट्ने कि रहिरहने भन्ने नै अनिश्चित बन्न पुग्यो । बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने अडानबाट प्रधानमन्त्री शेरबहादुर देउवा ‘ब्याक’ नभएको भए सरकारबाट माओवादी केन्द्र बुधबार नै बाहिरिने थियो । देउवाको लचकताका कारण विहीबार ३ बजेसम्मका लागि सत्ता गठबन्धनको आयु लम्बिएको छ ।   संसदमा एमसीसी टेबल गर्ने प्रधानमन्त्री देउवाको मंगलबारदेखिको कसरत र सहमतिविना एमसीस

एमसीसी टेबल भए माओवादी सरकारबाट बाहिरिने

काठमाडौं । सरकारले आसन्न संसद् बैठकमा यथास्थितिमै एमसीसी सम्झौता टेबल गरे सत्ता साझेदार दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । संशोधन वा परिमार्जन नगरी सम्झौता टेबल गरिए सरकारमा बस्न नैतिक रूपमा नमिल्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालले शनिबार एक अनलाइनलाई दिएको अन्तर्वार्तामा स्पष्ट पारेका छन् । शनिबार भएको प्रधानमन्त्री निवास बालुवाटार बैठकमा […] The post एमसीसी टेबल भए माओवादी सरकारबाट बाहिरिने appeared first on राजधानी राष्ट्रिय दैनिक.

यथास्थितिमै एमसीसी टेबल भए सरकारमा बस्दैनौँ : प्रचण्ड (भिडियोसहित)

आसन्न संसद बैठकमा यथास्थितिमै एमसीसी सम्झौता टेबल भएमा नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । संशोधन वा परिमार्जन नगरी सम्झौता टेबल गरिए सरकारमा बस्न नैतिकरुपमा नमिल्ने माओवादी अध्यक्ष प्रचण्डले स्पष्ट पारेका छन् ।प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच  एमसीसी संसदमा टेबल गर्ने–नगर्नेबारे छलफल भएको थियो । प्रधानमन्त्री देउवाले आगामी बैठकमा एमसीसी टेबल गर्ने अडान राखेका