काठमाडौं । सरकारले आसन्न संसद् बैठकमा यथास्थितिमै एमसीसी सम्झौता टेबल गरे सत्ता साझेदार दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । संशोधन वा परिमार्जन नगरी सम्झौता टेबल गरिए सरकारमा बस्न नैतिक रूपमा नमिल्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालले शनिबार एक अनलाइनलाई दिएको अन्तर्वार्तामा स्पष्ट पारेका छन् । शनिबार भएको प्रधानमन्त्री निवास बालुवाटार बैठकमा […]
The post एमसीसी टेबल भए माओवादी सरकारबाट बाहिरिने appeared first on राजधानी राष्ट्रिय दैनिक.