महामारीमा नागरिकलाई सहयोग गर्न महासंघ सधैं तयार छ : गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघले एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत सञ्चालित सबै कार्यक्रमबाट ठूलो संख्यामा मानिसहरू लाभान्वित भइरहेको जनाएको छ ।महासंघले गत वैशाख २६ गतेदेखि अभियान थालेको थियो । यसअन्तर्गत हाल २ वटा आइसोलेसन तथा उपचार केन्द्र, महासंघ कोभिड–१९ सहायता केन्द्र र हेल्लो डाक्टर स्वास्थ्य परामर्श सेवा सञ्चालनमा रहेको र अन्य थप कार्यक्रमहरू पनि सञ्चालनमा […]

सम्बन्धित सामग्री

अदालतको निर्णय कुर्दै तेक्वान्दो महासंघ

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तेक्वान्दोका दुई संघ खारेज गर्दै नेपाल तेक्वान्दो महासंघ गठन गरेपछिको उत्पन्न विवाद तत्कालका लागि समाधानका लागि अब अदालतको निर्णय पर्खनुपर्ने अवस्था तयार भएको छ । प्रकाश शम्सेर राणाको अध्यक्षतामा रहेको तेक्वान्दो संघले युवा तथा खेलकुद मन्त्रालय, राखेपसहित ५ संस्थाविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको मुद्दाको किनारा नलाग्दा […]

महासंघ र निगमले निजी क्षेत्रको अवस्थाबारे प्रतिवेदन तयार गर्ने

नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले नेपाली निजी क्षेत्रको अवस्थाको मूल्यांन गरी निजी क्षेत्रले अर्थतन्त्रमा पुर्‍याएको योगदान समेटेर प्रतिवेदन तयार पार्ने भएका छन् ।सो प्रतिवेदनले देशमा निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावका बारेमा तथ्यांक, अवधारण, विश्लेषण र नीतिगत सुझावहरू प्रस्तुत गर्ने बताइएको छ । यस कार्यले, सरकार, निजी क्षेत्र, विकास साझेदार तथा […]

‘सम्भावित जोखिम न्यूनीकरणका लागि राज्य तयार रहनुपर्छ’

मोरङ – प्राकृतिक विपद्का बेला राज्य सम्भावित जोखिम न्यूनीकरणका लागि तयार रहनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेशका उपाध्यक्ष राजेन्द्र राउतले बताएका छन् । महासंघद्वारा विराटनगरमा सोमबार आयोजित विपद्मा व्यावसायिक निरन्तरताबारे अभिमूखीकरण कार्यक्रममा उपाध्यक्ष राउतले राज्यले विपद् पूर्व गर्ने तयारीले जोखिम न्यूनीकरणमा मद्दत पुग्ने बताए। कार्यक्रममा उपाध्यक्ष राउतले विपद्को समय सरकारसँगै निजी क्षेत्रले समेत आवश्यकताअनुरुप सहयोग […]

प्रदेश सरकार उद्योगी व्यवसायीको सहयात्री बन्न तयार : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार उद्योगी व्यवसायीको सहयात्री बन्न तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको पाँचौं प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र निजी क्षेत्र देशको अर्थतन्त्रको दुई मुल आधार भएकाले एकतावद्ध रुपमा सहयात्रा गर्न सरकार तयार रहेको बताए ।उनले निजी क्षेत्र र सरकार प्रतिस्पधीको रुपमा नभएको बताउँदै देशको अर्थतन्त्र बलियो बनाउन सहकार्य जरुरी रहेको बताए । मुख्यमन्त्री पाण्डेले निजी क्षेत्रको विकासका लाग

नेपाल पत्रकार महासंघ गोरखाको भवन शिलान्याश

७ चैत्र, गोरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखाको आफ्नै भवन बन्ने भएको छ । गोरखा नगरपालिका-८ मा बन्ने भवनको सोमवार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिलान्याश गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै उनले पत्रकारहरुको संस्थागत बिकासका लागी गण्डकी प्रदेश सरकार सदैव तयार रहने बताए । ‘गण्डकी प्रदेशका जिल्लाहरुमध्ये जहाँ पत्रकार महासंघको भवन […]

सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलनमा

समुदायको अधिकार कटौती गर्ने गरी तयार गरिएको वन नियमावली २०७८ को मस्यौदा, प्रदेश वन ऐन र संरक्षित वन क्षेत्र विस्तार, तेहरो कर र वन पैदावार र सदुपयोगमा लगाइएको प्रतिबन्धको विरुद्धमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले विरोधका कार्यक्रम सुरु गरेको छ । आजबाट सुरु गरेको कार्यक्रममा महासंघले काठमाडौँको बबरमहलमा साङ्केतिक रूपमा सिट्ठी जुलुस प्रदर्शन गरेको छ । वन ऐन २०७६ को कार्यान्वयनका लागि तर्जुमा गरिएको वन नियमावलीको मसौदा उपर विगत लामो समयदेखि  छलफल हुँदै आएको र गत वर्ष नै उक्त नियमावल

विकासमा सहकार्य गर्न निजी क्षेत्र तयार

जिल्लाको समग्र विकासका लागि राज्यसँग सहकार्य गर्न तयार रहेको निजी क्षेत्रका नेताहरुले बताएका छन् ।निजी क्षेत्रहरुले समग्र क्षेत्रको विकास नभएसम्म देशको विकास हुन नसक्ने भएकाले राज्यसँग सहकार्य गरेर अघि बढ्न आफूहरु तयार रहेको बताए । अहिले पनि राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेको उनीहरुले बताए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष […]

उद्योग वाणिज्य महासंघ र त्रिविबीच सहकार्य

नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टबीच संस्थागत सहकार्य हुने भएको छ । यसका लागि दुवै संस्था इण्डष्ट्री एकेडेमिया मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका छन् ।महासंघको वस्तुुगत परिषद् र सोमटुुले गरेको छलफलमा दुवै पक्षबीच सो प्रतिवद्धता व्यक्त भएको हो । महासंघका अध्यक्ष शेखर गोल्छाले विद्याविद्यालयसँग सहकार्य गर्न तयार रहेको बताए […]

उद्योग वाणिज्य महासंघ र स्कूल अफ म्यानेजमेन्टले सहकार्य गर्ने

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टले संस्थागत सहकार्य गर्ने भएका छन् । दुवै संस्था इन्डष्ट्रि एकेडेमी मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका हुन् ।महासंघको वस्तुगत परिषद् र म्यानेजमेन्टले आइतबार महासंघ सचिवालयमा आयोजना गरेको छलफल कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त भएको हो । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘हामी सहकार्य गर्न तयार छौं । इन्डष्ट्री अकेडेमिया गठन गरी सहकार्य गर्ने कुरामा हाम्रो सहमति छ ।’ महासंघ र त्रिविब

सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न महासंघ तयार

सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न तयार रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सँग सोमबार महासंघले गरेको छलफलमा अध्यक्ष श्याम गिरीले सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने विषयमा महासंघ प्रतिवद्घ रहेको बताए । उद्योगमा काम गर्ने कामदारको सुरक्षा महासंघको प्रमुख प्राथमिकता रहेको भन्दै उनले […]