अदालतको निर्णय कुर्दै तेक्वान्दो महासंघ

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तेक्वान्दोका दुई संघ खारेज गर्दै नेपाल तेक्वान्दो महासंघ गठन गरेपछिको उत्पन्न विवाद तत्कालका लागि समाधानका लागि अब अदालतको निर्णय पर्खनुपर्ने अवस्था तयार भएको छ । प्रकाश शम्सेर राणाको अध्यक्षतामा रहेको तेक्वान्दो संघले युवा तथा खेलकुद मन्त्रालय, राखेपसहित ५ संस्थाविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको मुद्दाको किनारा नलाग्दा […]

सम्बन्धित सामग्री

कोटेश्वर तेक्वान्दो डोजाङ च्याम्पियन

कोटेश्वर तेक्वान्दो डोजाङ आइतबार पाँचौं नेकोस खुला तेक्वान्दो प्रतियोगितामा च्याम्पियन भएको छ।...

कोटेश्वर तेक्वान्दो डोजाङ च्याम्पियन

कोटेश्वर तेक्वान्दो डोजाङ आइतबार पाँचौं नेकोस खुला तेक्वान्दो प्रतियोगितामा च्याम्पियन भएको छ।...

नेप्लिज तेक्वान्दो च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ८ स्वर्ण, ७ रजत र १ कांस्य जित्दै एनटीए समग्रमा एनटीए टिम च्याम्पियन बन्यो । श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ४ कांस्यसाथ चन्द्रागिरी दोश्रो भयो । […] The post नेप्लिज तेक्वान्दो च्याम्पियन first appeared on Hamro Khelkud.

तेक्वान्दो सुरु

काठमाडौं (हाम्रो खेलकुद) –मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय तेक्वान्दो विभागको आयोजनामा प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबारदेखि सुरु भएको छ । प्रतियोगितामा पुरुष-महिलामा ८–८ गरी १६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक मनोज खड्गीले जनाएका छन् । टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद […]

तेक्वान्दो खेलाडी आसामतर्फ

जैसीदेवल तेक्वान्दो डोजाङका खेलाडीले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।...

तेक्वान्दो प्रतियोगिता शनिबारदेखि

कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि हुने भएको छ।...

तेक्वान्दो प्रशिक्षक सिंहलाई सहयोग

धनगढी (हाम्रो खेलकुद) – लिभर ड्यामेज भएका तेक्वान्दो प्रशिक्षक शेरहादुर सिंहलाई सहयोग प्रदान गरिएको छ । नेपाल तेक्वान्दो संघले पठाएको सहयोग रकम सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघले धनगढीमा प्रशिक्षक सिंहलाई सहयोग गरेको हो । नेपाल तेक्वान्दो संघका सुदुरपश्चिम ईन्चार्ज साम्राज्य विक्रम पाण्डेयको पहलमा पठाईएको नगद ५० हजारको चेक प्रशिक्षक सिंहलाई सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवाश […]

राष्ट्रिय तेक्वान्दो प्रतियोगिता अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय तेक्वान्दो प्रतियोगिता अर्को साता आयोजना हुने भएको छ । नेपाल तेक्वान्दो संघको आयोजनामा चैत १८ र १९ गते सातदोबाटोस्थित तेक्वान्दो हलमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । कोभिड १९ को महामारी र स्वास्थ सुरक्षाका कारण लामो समय देखि रोकिएको खेल गतिविधिहरुलाई सुचारु गरी आगामी दिनमा […]

नेपाल तेक्वान्दो संघद्वारा पारा तेक्वान्दो टीमलाई बिदाइ

नेपाल तेक्वान्दो संघद्वारा टोकियो पारालम्पिकमा सहभागी हुने नेपाली पारा तेक्वान्दो टीमलाई बुधवार शुभकामनासहित बिदाइ गरिएको छ । टोकियो २०२० पारा ओलम्पिक अन्तर्गत भदौ १७–१९ गतेसम्म हुने पारा तेक्वान्दो खेलमा खेलाडी पलेशा गोवर्धन र प्रशिक्षकमा कविराज नेगी लामाले सहभागिता जनाउने छन् । बुधवार संघको सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहमा नेपाली टोलीलाई बिदाइ गरिएको छ ।  संघका अध्यक्ष प्रकाशशम्शेर राणाको सभापत्विमा आयोजित समारोहमा महासचिव दीपराज गुरुङले स्वागत मन्तव्यसहित शुभकामना व्यक्त ...

नेपाल तेक्वान्दो संघद्धारा पारा तेक्वान्दो टिमलाई बिदाई

काठमाडौं (हाम्रो खेलकद) – नेपाल तेक्वान्दो संघले टोकियो पारालिम्पिक २०२० मा सहभागी हुने नेपाली पारा तेक्वान्दो टिमलाई बिदाई गरेको छ । संघले बुधबार आफ्नै केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच पारालिम्पिक टोलीलाई बिदाई गरेको छ । संघका अध्यक्ष प्रकाश शम्शेर राणा र महासचिव दीपराज गुरुङले खेलाडी र प्रशिक्षकलाई फुलको गुच्छा र खादाद्धारा बिदाई गर्दै सफलताको लागि […]