एजेन्सी – इंग्लिस प्रिमियर लिग २०२१-२२ अन्तर्गत २३ गोलका साथ सर्वाधिक गोलकर्ता बनेका टोटेनहम हट्सपरका ह्युङ मिन सन र लिभरपुलका मोहमद सलाहले गोल्डेन बुट हात पारेका छन् । दक्षिण कोरियाका सनले टोटेनहमलाई चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट गराउने क्रममा लिगको अन्तिम खेलमा २ गोल गर्दै सिजनको गोल संख्या २३ पुर्याएका थिए । यता दोस्रो […]