संघ र प्रदेश सबैतिर कुशासन

समीक्षा अवधिमा विधिको शासन सूचकमा शून्य दशमलव ५४ बाट कुनै सुधार भएको नदेखिएको राष्ट्रिय योजना आयोगको मध्यावधि समीक्षा प्रतिवेदनमा उल्लेख छ।...

सम्बन्धित सामग्री

फालेलुङको गुनासो: संघ र प्रदेश सरकार विपत्तिमा मुकदर्शक

पाँचथर । असारको सुरुवातमै अविरल बर्षासँगै आएको बाढी, पहीरोबाट ठूलो क्षति भएको फालेलुङ गाउँपालिकाले विपत्तिमा संघ र प्रदेश सरकार मुकदर्शक भएको गुनासो गरेको छ । फालेलुङ ३–७ जोड्ने घुमाउनेटार र ३–५ जोड्ने सास्टरस्थित हिंवाखोलामाथिको दुई वटा मोटरेवल पुल बाढीले बगाउँदा स्थानीयको जनजीवन कष्टकर बनेको छ । पालिकाको सेवा केन्द्र थकेपुङ जोड्ने मूख्य मार्ग अवरुद्ध हुँदा […] The post फालेलुङको गुनासो: संघ र प्रदेश सरकार विपत्तिमा मुकदर्शक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संघ र प्रदेश सरकारमा जाने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्रत्र पार्टी (राप्रपा)ले अन्ततः सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघ र प्रदेश दुबैतर्फ पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए । बैठकले हाल संघमा कायम भएको समीकरणलाई नै निरन्तरता दिँदै प्रदेशमा पनि पार्टी सरकारमा सहभागी हुने निर्णय भएको उनको भनाइ छ । यद्यपि सरकारमा सहभागी हुनका लागि पार्टीले न्यूनतम् साझा कार्यक्रम आउने बेलासम्म भने कुर्नेछ । केही दिनभित्रै

नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्षमा पन्थी चयन

३० भदौ, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्षमा निर्विरोध चयन भएका छन् । भैरहवामा सम्पन्न लुम्बिनी प्रदेशका नगर प्रमुखहरुको भेलाले पन्थीलाई अध्यक्षमा चयन गरेको हो । संघको भेलाले आफ्नो नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको अध्यक्ष खिलध्वज पन्थीले बताए । भेलाले सबै नगरपालिकाको प्रतिनिधत्व हुने गरि […]

‘संघ र प्रदेश सरकारले सहयोग गरेनन्’

काभ्रे । काभ्रेका पालिका प्रमुखहरुले संघ र प्रदेश सरकारले स्थानीय सरकारलाई बलियो बनाउन नचाहेको आरोप लगाएका छन् । माथिल्लो निकायबाट सहयोग भन्दा पनि निर्देशन मात्रै आउने गरेको उनीहरूको आरोप छ । काभ्रेमा ६ नगरपालिका र ७ गाउँपालिका गरी १३ वटा स्थानीय तह छन् । सुगमदेखी दुर्गम क्षेत्र समेत काभ्रेमा पर्दछ । काभ्रेको कर्णाली भनेर चिनिने […]

प्रहरी समायोजनबारे संघ र प्रदेश सरकारबीच द्वन्द्व

संविधानमा भएको प्रहरीसम्बन्धी व्यवस्थालाई लिएर संघ र प्रदेश सरकारबीच द्वन्द्वको स्थिति देखापरेको छ। पाँच वर्षसम्म शान्त रहेका प्रदेश सरकारले निर्वाचन नजिकिन थालेसँगै प्रदेश प्रहरी आफू मातहत माग्न थालेका छन् । तर संघीय सरकारले प्रदेश प्रहरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आनाकानी गर्दा स्थिति द्वन्द्वोन्मुख देखिएको हो। संविधानप्रदत्त अधिकार उपयोगका लागि प्रदेश सरकारहरूले उत्कट चाहना देखाइरहेका छन्। मङ्सिर ४ मा हुने  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि नै प्रदेश प्रहरीलाई आफू मातहत ल्याउने च

संघ र प्रदेश निर्वाचनका लागि एमालेले आज दल दर्ता गर्दै

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज संघ र प्रदेश सदस्य निर्वाचनका लागि दल दर्ता गर्दैछ । आज दिउँसो निर्वाचन आयोग पुगेर एमालेले दल दर्ताका लागि निवेदन दिने भएको हो ।आयोगले...

डा खरेलको अध्यक्षतामा प्रजातन्त्रवादी चिकित्सक संघ लुम्बिनी प्रदेश समिति गठन

नेपाली कांग्रेस निकट चिकित्सकहरुको संस्था प्रजातन्त्रवादी चिकित्सक संघको लुम्बिनी प्रदेश समिति गठन भएको छ। बुटवलमा शनिबार आयोजित एक कार्यक्रममा प्रजातन्त्रवादी चिकित्सक संघ लुम्बिनी प्रदेश समिति घोषणा गरिएको हो।