मुख्यमन्त्री राउत भन्छन्,‘संघ र प्रदेश सरकारबीच समन्वय नहुँदा उद्यमी निरुत्साहित छन्’

काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघ र प्रदेश सरकारबीच समन्वय नहुँदा उद्यमी उत्साहित हुन नसकेको बताएका छन्। मुख्यमन्त्री राउतले समृद्धिको मुख्य आधार कृषि भएको भएपनि यसको लागि सम्बन्धित निकायले समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा समस्या उत्पन्न भएको बताएका हुन्। महोत्तरी चेम्बर अफ कमर्सले शनिबार साँझ बर्दिबासमा आयोजना गरेको ‘युवा उद्यमशीलतामा स्थानीय सरकारको भूमिका’ […]