फालेलुङको गुनासो: संघ र प्रदेश सरकार विपत्तिमा मुकदर्शक

पाँचथर । असारको सुरुवातमै अविरल बर्षासँगै आएको बाढी, पहीरोबाट ठूलो क्षति भएको फालेलुङ गाउँपालिकाले विपत्तिमा संघ र प्रदेश सरकार मुकदर्शक भएको गुनासो गरेको छ । फालेलुङ ३–७ जोड्ने घुमाउनेटार र ३–५ जोड्ने सास्टरस्थित हिंवाखोलामाथिको दुई वटा मोटरेवल पुल बाढीले बगाउँदा स्थानीयको जनजीवन कष्टकर बनेको छ । पालिकाको सेवा केन्द्र थकेपुङ जोड्ने मूख्य मार्ग अवरुद्ध हुँदा […] The post फालेलुङको गुनासो: संघ र प्रदेश सरकार विपत्तिमा मुकदर्शक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

भौतिक मन्त्रीले भने – उपत्यकाका सडकमा खाल्डा छैनन्

२ पुस, काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश ज्वालाले संविधानले तोकेको काम सरकारहरुले गर्नुपर्ने बताएका छन् । ललितपुर महानगरपालिका १०५औं स्थापना दिवसको अवसरमा बोल्दै ज्वालाले संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आ-आफ्नो काम गर्नुपर्ने बताएका हुन् । अन्तर सरकारबीच समन्वय नभएको विषयलाई कोट्याउँदै उनले सरकारले जिम्मेवारी अनुसार काम गर्नपर्ने बताए । ‘अहिले उपत्यका खाल्डाखुल्डीमुक्त […]

काठमाडौं महानगरमा आज सार्वजनिक बिदा

काठमाडौं : काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ। सापारू र रोपाइँ जात्राका अवसरमा भदौ १५ गते शुक्रबार आफ्नो क्षेत्रभित्र महानगरले सार्वजनिक बिदा दिएको हो।महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगर कार्यालयसहित सबै वडा कार्यालय‚ विद्यालय, महानगरले सञ्चालन गरेका सहकारी र विभागलगायतमा बिदा लागू हुनेछ।‘हाम्रो मातहत रहेका कार्यालय‚सहकारी‚स्कूलहरू‚ विभागलगायतमा सार्वजनिक बिदा हुन्छ‚ प्रवक्ता मानन्धरले भने। संघ र प्रदेश सरकार अन्तर्गत

अग्निपीडितका लागि सरकार समक्ष राहत माग गर्ने निर्णय

खोटाङ – जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका आगलागीपीडितको राहत तथा क्षतिपूर्तिका लागि संघ र प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले गत पुस ५ गतेको आगलागीबाट घर तथा जनसम्पत्ति गुमाएर विस्थापित भएका पीडितलाई राहत तथा क्षतिपूर्तिका लागि संघ र प्रदेश सरकार समक्ष सिफारिस […]

सुदूरपश्चिमम प्रदेशमा माओवादीको नेतृत्वमा सरकार बन्छः रावल

नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै रावलले गठबन्धनका शीर्ष नेताहरुबीचको सहमति अनुसार संघ र प्रदेश सरकार नेतृत्वको टुंगो लाग्ने भएपनि सुदूरपश्चिममा आफ्नो पार्टीको दाबी रहेको रावलले बताए ।माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका रावलले गठबन्धनकै नेतृत्वमा सरकार बनाउन जनता रहेको बताउँदै त्यहीअनुसार शीर्ष नेताहरुबीच सहमति हुने विश्वास गरे । “जनताको जनमत गठब

सुर्खेतका नौवटा पालिकाहरुले ल्याए बजेट, कुन पालिकाको कति ?

सुर्खेत जिल्लाका नौ वटै स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७९–०८० को लागि बजेट ल्याएका छन् । संघ र प्रदेश सरकार जस्तै स्थानीय पालिकाहरुले पनि सडक पुर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई नै पहिलो प्राथमिकतामा राखेर बजेट ल्याएका हुन् । सबैभन्दा बढी बजेट प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले ल्याएको छ । नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी) ले आगामी आवका लागि १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैंया बराबरको बजेट ल्याइएको बताइन् । जसमध्ये पुँजीगततर्फ ५३ करोड ५५ ला

एमाले जनताप्रति इमान्दार नभएर जनताले गठबन्धन रोजे : बानियाँ

हेटौंडा, १३ जेठ : नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले संघ र प्रदेश सरकार चारवर्ष सञ्चालन गर्दा नेकपा एमालेले जनताप्रति इमान्दार भएर काम नगरेका कारण जनताले गठबन्धन रोजेको बताएका छन् । शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनमा शुभकामना व्यक्त गर्दै बानियाँले सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको समयमा देखिएको माहौलबाट डराएर एमालेले जोसँग […]

एमाले जनताप्रति इमान्दार नभएर जनताले गठबन्धन रोजे : बानियाँ

नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले संघ र प्रदेश सरकार चारवर्ष सञ्चालन गर्दा नेकपा एमालेले जनताप्रति इमान्दार भएर काम नगरेका कारण जनताले गठबन्धन रोजेको बताएका छन् ।शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशनमा शुभकामना व्यक्त गर्दै बानियाँले सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको समयमा देखिएको माहौलबाट डराएर एमालेले जोसँग पनि चुनावी तालमेल गरेको आरोप समेत लगाएका छन् । ‘भन्नलाई हामी एक्लै लड्यौ भनेका छन् । तर, नौवटा दल मिलेको सबैलाई थाहा छ&rsq

संघ मातहतका कार्यालयको पुँजीगत खर्च २ प्रतिशत मात्र

गोरखामा संघ सरकार भन्दा प्रदेश सरकार मातहतका कार्यालयको पुँजीगत खर्च बढी रहेको पाइएको छ ।चालु आर्थिक वर्षको पहिलो चौमासिक अर्थात् साउनदेखि कात्तिकसम्म संघ भन्दा प्रदेश सरकार मातहतका कार्यालयको पुँजीगत खर्च बढी रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाले जनाएको छ ।यो अवधिमा संघ मातहतका कार्यालयको पुँजीगत खर्च २.५१ प्रतिशत रहेकोमा प्रदेश मातहतका कार्यालयको पुँजीगत खर्च […]

ओली दम्भका कारण एमालेमुक्त बन्यो संघ र प्रदेश सरकार

काठमाडौँ – पार्टीभित्रको आन्तरिक विवादका कारण एमालेले संघ र प्रदेशका सरकारबाट बाहिरिएको छ। तत्कालीन नेकपामा झण्डै दुई तिहाइ बहुमतसहित संघ र चारवटा प्रदेश सरकारको नेतृत्व गरेको केपी ओली नेतृत्वको एमालेले पाँचवटै सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेको छ। नेकपा विघटनपछि एमालेभित्रको अन्तरद्वन्द्व चर्किँदै जाँदा असार २८ गते सर्वोच्चको आदेशले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश […]

संघ र प्रदेश सरकार दुबै असफल : नेता महत

भक्तपुर । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले प्रदेश सरकार र संघीय सरकार दुबै असफल भएको