रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी तीव्र पारिएको छ । लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन यही भदौ १६ र १७ गते बुटवल- १० रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलमा हुँदैछ । अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताहरु आउने निश्चित भइसकेको छ । नियमितजसो बसिरहने विभिन्न समितिहरुका […]