ग्राउन्ड जिरो : साढे चार महिनाअघि जनकपुर आइपुगेका रेल अझै त्रिपालभित्र

जनकपुर । गत असोज २ गते जनकपुरमा नयाँ रेल आइपुगेको विषयले देशमा एकखालको चर्चा बटुल्यो । नेपाली मिडियामा रेलका तस्बिर छापिए, कयौं स्थानीयवासीले रेलका सामु सेल्फी लिए । साढे चार महिनाअघि जनकपुर हुँदै कुर्थासम्म पुगेको रेलको ‘ग्राउन्ड जिरो’ रिपोर्टका लागि रातोपाटीकर्मी सीमावर्ती क्षेत्र इनर्वासम्म पुग्दा ती दुवै रे...