हिन्दीमा विवाद भएपछि प्रदेश २ का मुख्यमन्त्रीले लिए भोजपुरी भाषामा शपथ :: Pahilopost.com

जनकपुधाम : प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गदीले भोजपुरी भाषामा शपथ लिएका छन्। यसअघि प्रदेश सभामा उनले हिन्दीमा सम्बोधन गर्दा विरोध भएको थियो। हिन्दी भाषामा प्रदेश सभाका सांसदहरुले बोलेको भन्दै जनकपुरमा पुत्लासमेत जलाइएको थियो। पर्साबाट निर्वाचित राउतको क्षेत्रमा भोजपुरी भाषीको बाहुल्यता रहेको छ। तर उनी मुस्लिम समुदायबाट

सम्बन्धित सामग्री

प्रदेश २ का दुई मन्त्रीले शपथ लिए

प्रदेश २ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले पद तथा गोपनियताको शपथ लिएका छन् ।आइतबार जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्री बनेका मन्त्रीद्धय महतो र यादवलाई शपथ खुवाएका हुन् ।शपथ ग्रहणपछि सञ्चारकर्मीसँग […]

प्रदेश २ मा दुई मन्त्रीले लिए शपथ

धनुषा : प्रदेश २ सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ। प्रदेश सरकारमा आजदेखि नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री सहभागी भएका छन्।नवनियुक्त दुई मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरी औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। प्रदेश प्रमुख हरिशंकर मिश्राले नवनियुक्त उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।एकीकृत समाजवादीसँग मन्त्रालय र मन्त्रीको टुंगो नलाग्दा लम्बिएको थियो। एकीकृत

प्रदेश-२ का नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

महाेत्तरी - प्रदेश-२ का नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। नेकपा (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी भएका शत्रुधन महतो र प्रमोद यादवले बिहान शपथ ग्रहण गर्नुभएको हो । महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र यादवले कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । उहाँहरुलाई प्रदेश प्रमुख हरिशङ्कर मिश्रले शपथ ग्रहण गराउनुभएको हो ।

प्रदेश २ सरकारमा एकीकृत समाजवादी पनि सहभागी : दुई मन्त्रीले लिए शपथ

जनकपुर : प्रदेश २ को गठबन्धन सरकारमा आज नवनियुक्त दुई जना मन्त्रीले शपथग्रहण गरेका छन्। जनता समाजवादी पार्टी(जसपा)नेतृत्वको गठबन्धन सरकारमा नेकपा एकिकृत समाजवादी(एस)बाट सत्रुधन महतो र प्रमोद कुमार यादवले मन्त्री पदको शपथग्रहण गरेका हुन्। महतो उद्योग पर्यटन तथा वन मन्त्री र यादव कानुन तथा प्रदेश मामिला मन्त्रीको शपथ लिएका हुन्।

प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त मिश्रले लिए शपथ

प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त हरिशंकर मिश्रले शपथ ग्रहण गरेका छन् । उनलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् ।  सरकारको सिफारिशमा मिश्रलाई राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । राजेश झालाई प्रदेश प्रमुखबाट पदमुक्त गरेर मिश्रलाई नियुक्त गरिएको हो ।

प्रदेश २ मा माओवादी केन्द्रका दुई मन्त्रीले लिए शपथ

प्रदेश २ मा माओवादी केन्द्रका दुई मन्त्रीले शपथ लिएका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साह र प्रदेश सांसद रुबी कर्णले शनिबार शपथ लिएका हुन् । साह आन्तरिक...

प्रदेश २ का दुई नयाँ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

जनकपुरधाम :  प्रदेश २ सरकारको मन्त्रीमण्डलमा नेकपा माओवादी केन्द्र सहभागी भएकाे छ। मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा आजदेखि नेकपा माओवादी केन्द्र पनि सहभागी भएको हो।मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुबि कर्णलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। आज शनिबार मधेस भवनमा आयोजित कार्यक्रममा मन्त्री साहले प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ र राज्यमन्त्री कर्णले मुख्यमन्त्री राउत समक्ष पद त

प्रदेश २ मा नवनियुक्त माओवादी दुई मन्त्रीले लिए शपथ

जनकपुरधाम । प्रदेश २ सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले शपथ लिएका छन्। शनिवार प्रदेश प्रमुख राजेश झा अहिराजले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। मुख्यमन्त्री लालबाबु राउतले आजै नियुक्त गरेका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहलाई प्रदेश प्रमुख झाले र राज्यमन्त्री रुवी कुमारी कर्णलाई प्रदेश प्रमुख झाको उपस्थितिमा मुख्यमन्त्री राउतले शपथ ग्रहण गराएका हुन्।

प्रदेश २ मन्त्रीमण्डल विस्तार : कांग्रेसबाट नवनियुक्त मन्त्रीहरुले लिए सपथ

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई समेटेर मन्त्रीमण्डल विस्तार गरेका छन्। नीति तथा कार्यक्रम आउने पूर्व सन्ध्यामा मुख्यमन्त्री राउतले मन्त्रीमण्डल विस्तार गरेका हुन्। नेपाली कांग्रेसबाट नियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ ग्रहणसँगै प्रदेश २ मा मन्त्रीमण्डल विस्तार भएको हो। नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले शपथ…