दलित आयोगमा ४२ उजुरी

चालु आर्थिक वर्षमा राष्ट्रिय दलित आयोगमा जातीय विभेद तथा हिंसाका ४२ वटा उजुरी परेको राष्ट्रिय दलित आयोगले जनाएको छ।...

सम्बन्धित सामग्री

रूपा सुनारविरुद्ध आयोगमा उजुरी

काठमाडौँ । दलित भएकै कारण कोठा भाडामा नदिएको आरोप लागेकी बबरमहल निवासी सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा रूपा सुनारविरुद्ध उजुरी दिएका छन् घरधनी प्रधानले सुनारसँगै कोठा खोज्न आफ्नो घरमा आएका सुष्मा राई र सिर्जना राईलाई पनि विपक्षी बनाई उजुरी दिएका हुन् । उजुरीमा कोभिड १९ को महामारीमा समयमा सरकारले गरेको निषेधाज्ञा उल्लघंन गरी पिसीआर […]

घरबेटी सरस्वती प्रधानद्वारा रूपा सुनारविरुद्ध मानवअधिकार आयोगमा उजुरी

दलित भएकै कारण आफूलाई कोठा नदिएको भनी प्रहरीमा उजुरी गर्ने रूपा सुनारविरुद्ध घरबेटी सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् । रूपाको उजुरीमा ३ दिन हिरासतमा बसेर रिहा भएकी प्रधानले आफूलाई षड्यन्त्रमूलक ढंगले फसाइएको दाबीसहित बुधवार आयोगमा उजुरी दिएकी हुन् । उनले रूपालाई सहयोग गर्ने अन्य दुई जनाविरुद्ध पनि आयोगमा उजुरी दिएकी छन् । आफ्नो अनुमतिविना फोन रेकर्ड गरेर व्यक्तिगत स्वतन्त्रतामा खलल पुर्‍याएको तथा आफ्नो मानहानी गरेको आरोप पनि उनको छ ।

मञ्जुरीबिना फोन रेकर्ड गरेको भन्दै सुनारविरुद्ध प्रधानको उजुरी

काठमाडौँ : मञ्जुरीबिना फोन रेकर्ड गरी व्यक्तिगत स्वतन्त्रता हनन गरेको भन्दै सरस्वती प्रधानले रुपा सुनारविरुद्ध मानवअधिकार आयोगमा उजुरी दिएकी छन् । सुनारलाई दलित भएकै कारण कोठा नदिएको आरोपमा केही समयअघि प्रधानलाई प्रहरीले पक्राउ गरेको थियो ।  उजुरीमा सरस्वतीले रुपालाई कोठाको आवश्यकता नै नरहेको भए पनि आपराधिक कार्य गर्नक…

दलित आयोगका उपाध्यक्षविरुद्ध जसपा नेतृले गरिन् प्रहरीमा उजुरी

प्रदेश नम्बर २ मा नवगठित दलित आयोगका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध जनता समाजवादी पार्टी (जसपा) की नेतृले प्रहरीमा उजुरी दर्ता गराएकी छिन् । उजुरीमा उपाध्यक्ष बैठाले यौनजन्य हिंसा गरेको आरोप लगाइएको छ ।प्रदेश २ सरकारले गत चैतमा दलित आयोगमा गठन गरेर रामप्रवेश बैठालाई उपाध्यक्ष चयन गरेको थियो । उनै उपाध्यक्ष रामप्रवेश बैठा र सत्तारुढ जसपा नेपालकी प्रदेश नम्बर २ की प्रदेश सदस्य ललिता दासबीच फेसबुक म्यासेन्जरबाट सुरु भएको विवाद प्रहरी कार्यालयसम्म पुगेको हो ।जसपा नेतृ ललिताले उपाध्यक्ष रामप्र