न्युज अफ नेपाल, काठमाडौं । रूपा सुनारले आफुलाई दलित भएका कारण कोठा भाडामा नदिने घरबेटी सरस्वती प्रधान विरुद्ध राष्ट्रिय दलित आयोग र राष्ट्रिय मानव अधिकार आयोगमा पनि उजुरी दिएकी छिन् । उनले हालै दुवै आयोगमा उजुरी दिएकी हुन् । उक्त घटना विरुद्ध सुनारले गत असार ३ गते महानगरीय प्रहरी वृत, सिंहदरवारमा जाहेरी दिएकी थिइन । […]