प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स कम्पनी गाभिदै, सेयर अनुपात समान हैसियत - BIZMANDU

काठमाडौं। तीनवटा जीवनबीमा कम्पनीहरु बराबरी हैसियतमा गाभिने भएका छन्। प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गाभिने भएका हुन्।  यसका लागि कम्पनीहरू बीच सैद्धान्तिक सहमति भएको छ। गाभ्ने-गाभिने प्रक्रियामा अघि बढेका कम्पनीहरुले आ-आफ्नो सबै सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए)को काम गरिसकेका छन्। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद […]

सम्बन्धित सामग्री

प्राइम, गुराँस र युनियन लाइफ मर्जर, बन्यो हिमालयन लाइफ

काठमाडौं, २७ बैशाख । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा भएका छन्। मर्जर भएपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहेको छ। प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स १:१:१ सेयर अनुपातमा गाभिएका हुन्।

युनियन लाइफले पारित गर्‍यो मर्जर प्रस्ताव

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभाले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक–आपसमा गाभ्ने–गाभिने (मर्जर)सम्बन्धी अन्तिम प्रस्ताव पारित गरेको छ ।  विशेष साधारणसभाले मर्जरपश्चात् बन्ने जीवन...

युनियन लाइफ इन्स्योरेन्सद्धारा प्रहरीहरुलाई बीमा सम्बन्धि सचेतना प्रदान

तनहुँ, साउन ३१ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेश मातहतको दुलेगौंडा शाखाद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । गण्डकी प्रदेश दङ्ग नियन्त्रण प्रहरी गण ढोरफिर्दी तनहुँमा बीमा को महत्व र फाइदा बारे जनस्तर हुँदै रास्ट्रसेवकसम्म पनि पुगोस बन्ने हेतुले उक्त कार्यक्रम सम्पन्न गरिएको हो । दुलेगौंडा शाखा प्रमुख ओमकार नागिलाको सभापतित्वमा सम्पन्न […]

युनियन लाइफ इन्स्योरेन्सद्धारा घातक रोग बापतको बीमा दाबी भुक्तानी

काठमाडौं, साउन १५ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको धुम्बाराही शाखाले बीमित कान्छि घिसिङलाई घातक रोग वापतको दाबी भुक्तानी गरेको हो । बीमित घिसिङले २०७७ मंसिर २५ गते युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा घातक रोग प्लस गरी जीबन बीमा गरेकी थिइन् । करिब डेढ महिनाअघि उनलाई […]

मृतक बिमित परिवारलाई इन्स्योरेन्स कम्पनीले दियो १४ लाख

खोटाङ, २० जेठ : युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु भएका बिमितका परिवारलाई बिमा रकम प्रदान गरेको छ । बिमा गरेर मलेसिया गएको अवस्थामा मृत्यु भएका केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा घर भइ हाल दिक्तेलमा बसोबास गरिरहेका जितबहादुर बस्नेतको परिवारलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानीबापत १४ लाख हस्तान्तरण गरेको हो । शुक्रबार दिक्तेलमा एक कार्यक्रम […]

युनियन लाइफ इन्स्योरेन्स र युनियन हाइड्रोपावरको साधारण सभा आज

वैशाख २३, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी र युनियन हाइड्रोपावर कम्पनीले साधारण सभा आज (शुक्रवार) बोलाएका छन् । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ वार्षिक साधारण सभा बिहान १०:३० बजे टाइगर प्यालेस रिर्सोट रुपन्देहीमा गर्ने जानकारी दिएको छ ।  सभाले कम्पनीले सामूहिक लगानी कोष सञ्चालन गर्ने र सो को स्थापनार्थ प्रबन्धपत्रको उद्देश्य थप गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै सभाले यस कम्पनी तथा अन्य जीवन बीमा कम्पनीबिच एक आपसमा मर्ज हुने, प्राप्ति गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यसैगरी आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पानि पारित गर्नेछ ।  त्यसैगरी युनियन हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा बिहान ११ बजे ललितपुर ३ धोबिघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यलयबाट भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ ।  सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ क र ख मा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सञ्चालक विष्णु प्रसाद पाण्डेको राजीनामा तथा नयाँ सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

युनियन लाइफको जीवन उत्थान बीमा योजना सार्वजनिक

काठमाडौँ – युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक ३ वर्षमा अग्रीम रुपमा रकम भुक्तानी गर्ने गरी नवीनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ। बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने कम्पनीले दावी गरेको छ। कम्पनीका अनुसार सार्वजनिक गरिएको जीवन बीमा उत्थान बीमा योजना न्यून आय […]

युनियन लाइफको सेयर रजिष्ट्रार नियुक्त

काठमाडौँ /प्रभु क्यापिटल युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रार नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि युनियन लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु

युनियन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रार नियुक्त

प्रभु क्यापिटल युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रार नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि युनियन लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । साउन १ गतेदेखि लागू हुने गरी युनियन लाइफले २ वर्षका लागि प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।युनियन लाइफ इन्स्योरेन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, […]

युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै १.४१ गुणा बढी आवेदन

असार २४ गतेबाट निष्काशन भएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशनमा पहिलो दिन नै १.४१ गुणाले ओभर सब्सक्राइब भएको छ । ६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर निष्काशन गरिएकोमा निष्काशनको पहिलो दिन अपरान्ह ५ बजेसम्म ५ लाख १० हजार ९ सय ४५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ९१ करोड ६० हजार रकम बराबरको ९१ लाख ६०० कित्ता शेयरको लागि आवेदन परेको छ । यो आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको का