युनियन लाइफ इन्स्योरेन्स र युनियन हाइड्रोपावरको साधारण सभा आज

वैशाख २३, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी र युनियन हाइड्रोपावर कम्पनीले साधारण सभा आज (शुक्रवार) बोलाएका छन् । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ वार्षिक साधारण सभा बिहान १०:३० बजे टाइगर प्यालेस रिर्सोट रुपन्देहीमा गर्ने जानकारी दिएको छ ।  सभाले कम्पनीले सामूहिक लगानी कोष सञ्चालन गर्ने र सो को स्थापनार्थ प्रबन्धपत्रको उद्देश्य थप गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै सभाले यस कम्पनी तथा अन्य जीवन बीमा कम्पनीबिच एक आपसमा मर्ज हुने, प्राप्ति गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यसैगरी आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पानि पारित गर्नेछ ।  त्यसैगरी युनियन हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा बिहान ११ बजे ललितपुर ३ धोबिघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यलयबाट भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ ।  सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ क र ख मा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सञ्चालक विष्णु प्रसाद पाण्डेको राजीनामा तथा नयाँ सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सम्बन्धित सामग्री

प्राइम, गुराँस र युनियन लाइफ मर्जर, बन्यो हिमालयन लाइफ

काठमाडौं, २७ बैशाख । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा भएका छन्। मर्जर भएपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहेको छ। प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स १:१:१ सेयर अनुपातमा गाभिएका हुन्।

युनियन लाइफ इन्स्योरेन्सद्धारा घातक रोग बापतको बीमा दाबी भुक्तानी

काठमाडौं, साउन १५ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको धुम्बाराही शाखाले बीमित कान्छि घिसिङलाई घातक रोग वापतको दाबी भुक्तानी गरेको हो । बीमित घिसिङले २०७७ मंसिर २५ गते युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा घातक रोग प्लस गरी जीबन बीमा गरेकी थिइन् । करिब डेढ महिनाअघि उनलाई […]

युनियन लाइफ इन्स्योरेन्स र युनियन हाइड्रोपावरको साधारण सभा शुक्रवार हुँदै

वैशाख २२, काठमाडौं । शुक्रवार दुई ओटा कम्पनीको साधारण सभा हुँदैछ ।  युनियन लाइफ इन्स्योरेन्स कम्पनी र युनियन हाइड्रोपावर कम्पनीले साधारण सभा गर्न लागेका हुन् । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ वार्षिक साधारण सभा बिहान १०:३० बजे टाइगर प्यालेस रिर्सोट रुपन्देहीमा गर्ने जानकारी दिएको छ ।  सभाले कम्पनीले सामूहिक लगानी कोष सञ्चालन गर्ने र सो को स्थापनार्थ प्रबन्धपत्रको उद्देश्य थप गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै सभाले यस कम्पनी तथा अन्य जीवन बीमा कम्पनीबिच एक आपसमा मर्ज हुने, प्राप्ति गर्ने कार्यको लागि सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यसैगरी आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पानि पारित गर्नेछ ।  त्यसैगरी युनियन हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा शुक्रवार बिहान ११ बजे ललितपुर ३ धोबिघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यलयबाट भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ ।  सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ क र ख मा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सञ्चालक विष्णु प्रसाद पाण्डेको राजीनामा तथा नयाँ सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

युनियन लाइफ इन्स्योरेन्सको आम्दानी २२.८१ प्रतिशतले वृद्धि

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ ।चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन २२.८१ प्रतिशतले बढेर एक अर्ब ८३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ४९ करोड रुपैयाँ थियो ।कम्पनीको जीवन बिमा कोष […]

युनियन लाइफको सेयर रजिष्ट्रार नियुक्त

काठमाडौँ /प्रभु क्यापिटल युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रार नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि युनियन लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु

युनियन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रार नियुक्त

प्रभु क्यापिटल युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रार नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि युनियन लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । साउन १ गतेदेखि लागू हुने गरी युनियन लाइफले २ वर्षका लागि प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।युनियन लाइफ इन्स्योरेन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, […]

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट,  पाँच लाख ८० हजार ५०० जनाले पाए शेयर

काठमाडौँ / युनियन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज साँझ शेयर

युनियन लाइफ इन्स्योरेन्सलाई आइपिओ निष्कासन गर्न बोर्डले दियो अनुमति

काठमाडौं, १४ असार । युनियन लाइफ कम्पनीले आज आइपिओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले युनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई आइपिओ निष्कासनको लागि अनुमति दिएको हो। बोर्डको अनुसार युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख ५० हजार कित्ता आइपिओ निष्कासनका लागि स्वीकृति पाएको हो । इन्स्योरेन्सले कुल पुँजीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने […]

युनियन लाइफ इन्स्योरेन्स र तेह्रथुम पावरलाई आइपिओ निष्कासनको स्वीकृति

नेपाल धितोपत्र बोर्ड थप दुई कम्पनीहरुलाई आइपिओ निष्कासनको स्वीकृति दिएको छ। बोर्डले तेह्रथुप पावर र युनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई आइपिओ निष्कासनको लागि स्वीकृति दिएको हो।