गहुँ काटिदिएर भोट माग्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष

जाजरकोटको कुशे गाउँपालिकामा स्थानीयको गहुँ काटिदिएर भोट माग्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्षका उम्मेदवार तेजबहादुर रोकायको टोली । तस्बिर: हेमन्त केसी

सम्बन्धित सामग्री

‘प्रचण्डजीले अप्ठ्यारो पर्यो भनिरहनु भएको छ तर सम्झौताअनुसार भोट हाल्नुहुन्छ’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गतेको सम्झौता अनुसार नै नेकपा माओवादी केन्द्रले आफ्ना उम्मेदवारलाई मतदान गर्ने बताएका छन्। केन्द्रीय सचिवालय बैठकपछि पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अप्ठ्यारो पर्‍यो दबाब आयो भनेर भने पनि आफ्नो उम्मेदवारलाई भोट हाल्ने कुरामा आफू विश्वस्त रहेको बताए।‘प्रचण्डजीले मलाई दबाब पर्यो, अप्ठ्यारो पर्यो भनिरहनु भएको छ। तर, उहाँले सम्झौताअनुसार भोट हाल्न

हुन बाँकी मतदानमा समाजवादीलाई भोट हालेर राष्ट्रिय पार्टी बनाउँ : हिमाल शर्मा

नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले मतदान हुन बाँकी केन्द्रमा एकिकृत समाजवादीलाई समानुपातिकमा भोट हालेर राष्ट्रिय पार्टी बनाउन सहयोग गर्न गठबन्धनलाई सुझाव दिएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत नेता शर्माले यस्तो...

बदलिंदै चुनावी गीतका शैली : र्‍यापलाई भोट माग्ने माध्यम बनाउँदै दल

‘भोट फर प्रचण्ड भोट फर माओवादी मनमनमा माओवादी मनमनमा प्रचण्ड’ कात्तिक १६ गते सार्वजनिक यो र्‍याप गीतले तन्नेरीमाझ चर्चा बटुल्यो । नेकपा माओवादी केन्द्रले आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरेको गीतमा माओवादी सत्तारुढ हुँदा उसले गरेका उपलब्धिको चर्चा छ । ‘नयाँ शैली, नयाँ प्रस्तुति : नेकपा माओवादी केन्द्रको र्‍याप गीत’ भन्दै पार्टीले यसलाई सामाजिक सञ्जालमा सेयर […]

‘बाटो बनाउनेलाई भोट’

काठमाडौँ,२७ कार्तिक । महोत्तरीको निर्वाचन क्षेत्र नं १ मा पर्ने बर्दिबास नगरपालिका–११ छोडके गाउँका मतदाता गाउँमा बाटो बनाउने उम्मेदवारलाई भोट दिने बताउँछन् । जिल्लाकै दुर्गम उक्त क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेल तीन पटक विजयी भए । उनी पटक पटक मन्त्री समेत भए । छोडके गाउँमा अहिलेसम्म सडक पनि बनेको छैन । उनीहरु आधारभूत […]

भोट माग्दै डाक्टर सोध्छन्, थाइराइड ठीक छ?

चितवन : भोट माग्न हिँड्दै गर्दा नेकपा माओवादी केन्द्रका चितवन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा उम्मेदवार डा. भोजराज अधिकारी मतदातालाई स्वास्थ्य ठीक छ?’ भनेर सोध्छन्। फिजिसियन डा. अधिकारीले भरतपुर महानगरपालिका–२१ पार्वतीपुरधेरै बिरामीको थाइराइड, उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगको नियमित परीक्षण गर्दै आएका छन्।आफ्नो बिरामी देख्नेबित्तिकै डा. अधिकारीको पहिलो प्रश्न हुन्छ, स्वास्थ्यको। समस्याअनुसार अवस्था सोध्ने र बुझ्ने गर्छन्। झण्डा हालिएको गाडीमा पछाडि भोट माग्ने अभियानमा आफ्नो क्ष

‘भोट फर प्रचण्ड’ भन्दै माओवादी केन्द्रले ल्यायो र्‍याप गीत

काठमाडौं । युवापुस्तालाई लक्षित गर्दै नेकपा माओवादी केन्द्रले र्‍याप गीत ‘भोट फर प्रचण्ड’ रिलिज गरेको छ । सम्भवतः भोट माग्दै कुनै राजनीतिक दलले पहिलोपटक यसरी र्‍याप गीत ल्याएको हो । जगत तिरुवाको संगीत र स्वर रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका छन् । हँसिया हथौडामा भोट दिएर प्रचण्डलाई किन जिताउनुपर्छ भन्ने आधारहरु गीतमा प्रस्तुत गरिएको […]

गठबन्धनमा आबद्ध दलले एक–अर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हाे : प्रचण्ड

कास्की – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा आबद्ध दलहरूले एक–अर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने जिकिर गर्नुभएकाे छ ।  आज शुक्रवार सत्तारूढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनका दलहरूले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने बताउनुभएको हो । उहाँले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट नगरेमा आफूले पनि जित्न नसक्ने भन्दै उम्मेदवारलाई सचेत गराउनुभयो ।  उहाँले भन्नुभयो, ‘रुखलाई हँसिया हथौडामा भोट ...

कैलालीमा प्रचण्डले गठबन्धनविरुद्धका ‘बागी’ उम्मेदवारलाई मागे भोट

धनगढी : कैलालीको कैलारी गाउँपालिका पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनले कारबाही गरेका उम्मेदवारलाई भोट मागेका छन्। गाउँपालिकाको हसुलियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनबाट कारवाहीमा परेकी उम्मेदवार लक्ष्मी सत्गौवा थारूलाई भोट मागेका हुन्। उनी माओवादी केन्द्रबाट उपाध्यक्षकी उम्मेदवार हुन्।‘कैलारी गाउँपालिकाको अध्यक्षमा लाजुराम चौधरी र उपाध्यक्षमा लक्ष्मी सत्गौवा चौधरीलाई अत्यधिक मतले जिताउन आग्रह गर्दछु’ प्रचण्डले भने।