अविरल वर्षासँगै आएको असिनापानीले गहुँ बाली नष्ट

बुधबार विभिन्न स्थानमा अविरल वर्षासँगै आएको असिनापानीका कारण बाजुराका गहुँ, स्याउ, सुन्तलालगायतका बाली नष्ट भएको छ। अन्न तथा फलफूल बाली नष्ट भएपछि कृषकहरु चिन्तित बनेका छन्। असिनापानीले  त्रिवेणी, बुढीगंगा,  खप्तड र...

सम्बन्धित सामग्री

असिनापानीले जेठासी बाली नष्ट

सिमकोट – दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका–३ को मेखाला गाउँमा लगाएको जेठासी बाली जौ, गहुँ र उवा नष्ट भएको छ। चार दिनदेखिको अविरल वर्षासँगै आएको असिनापानीले सो बाली नष्ट गरेको हो। मेलाखा गाउँका किसान रामबहादुुर ऐडीले पाकेर भित्र्याउनै लागेको जेठासी बाली (जौ, उवा र गहुँ ) असिनापानीले नष्ट गरेको बताए। उनले भित्र्याउन लागेको बालीलाई असिनाले ढालेर […]

असिनापानीले जेठासी बाली नष्ट

सिमकोट – दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका–३ को मेखाला गाउँमा लगाएको जेठासी बाली जौ, गहुँ र उवा नष्ट भएको छ। चार दिनदेखिको अविरल वर्षासँगै आएको असिनापानीले सो बाली नष्ट गरेको हो। मेलाखा गाउँका किसान रामबहादुुर ऐडीले पाकेर भित्र्याउनै लागेको जेठासी बाली (जौ, उवा र गहुँ ) असिनापानीले नष्ट गरेको बताए। उनले भित्र्याउन लागेको बालीलाई असिनाले ढालेर […]

डडेल्धुरामा असिनाले हिउँदे बाली नष्ट, कृषक चिन्तित

डडेल्धुरा । डडेल्धुरामा आइतबार परेको असिना पानीले हिउँदे बालीमा ठूलो क्षति पुर्याएकाे छ । केही दिनदेखि परिवर्तन भइरहेको मौसममा आइतबार दिउँसाे परेको भीषण असिना पानीले जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ८ र ९ का गाउँमा लगाइएको हिउँदे बाली सबै सखाप पारेको हो ।कृषकहरुले लगाएको हिउँदे बाली गहुँ, तरकारी र फलफूल खेती नष्ट हुने गरी असिना […]

पाकिस्तानमा बाढीले १८ अर्ब डलर बराबरको क्षति

पाकिस्तानमा अभूतपूर्व बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको नोक्सानी भएको छ सरकारले जनाएको छ । यसअघि बाढीबाट साढे १२ अर्ब डलर मूल्य बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो ।बाढीपछि कृषिको उत्पादनमा गम्भीर असर गरेको छ । बाढीले ८ दशमलब २५ मिलियन एकडमा लगाइएको बाली नष्ट गरेको छ ।  बाढीले कपास, धान र साना बालीलाई नराम्ररी क्षति पुगेको छ भने पानीको उचित व्यवस्थापन नहुँदा गहुँ उत्पादनमा गम्भीर समस्या आउन सक्ने अनुमान गरिएको छ ।पाकिस्तानमा वर्षापछिको बाढीले बाढीले एक तिहाई भूभाग जलमग्न छ । यो

ठुलोलुम्पेकमा असिना र पानी, किसानको बाली नष्ट

अविरल वर्षासँगै आएको असिनाले गुल्मीको सत्यवती गाउँपालिका ३, ठुलोलुम्पेक गाउँका किसानहरूको खेतीपातिमा क्षति पुर्याएको छ । बुधबार दिउँसो वर्षासँगै आएको असिनाले ठुलोलुम्पेक गाउँका किसानले लगाएको खेतीमा ठूलो क्षति पुर्याएको हो । असिना–पानीले स्थानीय इन्द्रबहादुर विकको पूर्णिमा अर्गानिक कृषि तथा पशुपंक्षी फर्मको तरकारी खेती नष्ट भएको छ । त्यहाँ करिब पाँच लाख बराबरको क्षति भएको उनले बताए । विकका दर्जनौ कुखरा समेत मरेका छन् । त्यस्तै असिनाले अन्य कृषकहरुले लगाएका तरकारी र गहुँ खेतीमा क्षति पुर्या

असिना पानीले म्याग्दीमा बाली नष्ट

काठमाडौं । म्याग्दी जिल्लाको विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ । बेनी नगरपालिकासहित रघुगङ्गा र मङ्गला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा खेतीबाली नष्ट पारेको हो । रघुगङ्गाको बेग, भगवती, पिप्ले, मौवाफाँट, बेनीको रत्नेचौर, भकुण्डे, भकिम्ली, डडुवा, मङ्गलाको बरङ्जा, सीमलचौरमा हावाहुरीसहितको असिना परेको थियो । भित्र्याउने बेला भएको गहुँ, भर्खरै उम्रिएको […]

असिनाले बाली नष्ट गरेपछि कृषक चिन्तित

असिनाले हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका–३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मङ्गला गाउँपालिका–३, भाँक्रेपानी र ४ धापुङमा सोमबार साँझ असिना परेको थियो । वर्षात्सहितको बेमौसमी असिनाले हिउँदेबाली र सुन्तला फलफूल खेतीमा क्षति गरेको मरेकका कृषक इन्द्रबहादुर थापाले बताए । हिउँदे आलु, गहुँ र जौँको बोट ढलाएर, पात चुटेर छियाछिया बनाएको छ । बोट लडाएको कृषक थापाले बताए । यसैगरी सिजनको अन्तिममा बिक्री गर्न बोटमै राखेको सुन्तलाको दाना पनि असिनाले झारिदिएको छ । अधिकांश बगैँच...

असिनाले बाली नष्ट गरेपछि कृषक चिन्तित

असिनाले हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका–३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मङ्गला गाउँपालिका–३, भाँक्रेपानी र ४ धापुङमा सोमबार साँझ असिना परेको थियो ।वर्षात्सहितको बेमौसमी असिनाले हिउँदेबाली र सुन्तला फलफूल खेतीमा क्षति गरेको मरेकका कृषक इन्द्रबहादुर थापाले बताए । हिउँदे आलु, गहुँ र जौँको बोट ढलाएर, पात चुटेर छियाछिया बनाएको छ । बोट लडाएको कृषक थापाले बताए ।यसैगरी सिजनको अन्तिममा बिक्री गर्न बोटमै राखेको सुन्तलाको दाना पनि असिनाले झारिदिएको छ । अधिकांश ब

असिना पानीले जौँ, गहुँ र उवा बाली नष्ट

दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका – ३ को मेखाला गाउँमा लगाएको बाली जौं, गहुँ र उवा नष्ट भएको छ । चार दिनदेखिको अविरल वर्षासँगै आएको असिना पानीले सो बाली नष्ट गरेको हो ।

असिना पानीले गहुँबाली नष्ट

बाजुरामा असिना पानीले गहुँबाली नष्ट पारेको छ । बुधबार परेको असिना पानीले जिल्लाका विभिन्न ठाउँमा पाक्न लागेको गहुँ बाली नष्ट पारेको हो ।