असिनापानीले जेठासी बाली नष्ट

सिमकोट – दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका–३ को मेखाला गाउँमा लगाएको जेठासी बाली जौ, गहुँ र उवा नष्ट भएको छ। चार दिनदेखिको अविरल वर्षासँगै आएको असिनापानीले सो बाली नष्ट गरेको हो। मेलाखा गाउँका किसान रामबहादुुर ऐडीले पाकेर भित्र्याउनै लागेको जेठासी बाली (जौ, उवा र गहुँ ) असिनापानीले नष्ट गरेको बताए। उनले भित्र्याउन लागेको बालीलाई असिनाले ढालेर […]

सम्बन्धित सामग्री

बाढीले चिनो बाली नष्ट

सिमकोट – सोमबार बिहान परेको अविरल वर्षासँगै आएको बाढीले हुम्लामा चिनो बाली नष्ट गरेको छ। जिल्लाको नाम्खा गाउँपालिका- ३ को खगालगाउँमा चिनो खेती लगाएको जग्गामा क्षेती पुर्याएको हो। स्थानीय यज्ञबहादुर शाहीले आज बिहान भिषण वर्षा भएको र यसबाट चिनो लगाएको जग्गामा क्षेती पुर्याएको बताए। उनले अन्दाजी आठ हल चिनो खेती लगाएको जग्गामा कामै नलाग्ने गरि […]

असिनापानीले जेठासी बाली नष्ट

सिमकोट – दक्षिणी क्षेत्रको चंखेली गाउँपालिका–३ को मेखाला गाउँमा लगाएको जेठासी बाली जौ, गहुँ र उवा नष्ट भएको छ। चार दिनदेखिको अविरल वर्षासँगै आएको असिनापानीले सो बाली नष्ट गरेको हो। मेलाखा गाउँका किसान रामबहादुुर ऐडीले पाकेर भित्र्याउनै लागेको जेठासी बाली (जौ, उवा र गहुँ ) असिनापानीले नष्ट गरेको बताए। उनले भित्र्याउन लागेको बालीलाई असिनाले ढालेर […]

अविरल वर्षासँगै आएको असिनापानीले गहुँ बाली नष्ट

बुधबार विभिन्न स्थानमा अविरल वर्षासँगै आएको असिनापानीका कारण बाजुराका गहुँ, स्याउ, सुन्तलालगायतका बाली नष्ट भएको छ। अन्न तथा फलफूल बाली नष्ट भएपछि कृषकहरु चिन्तित बनेका छन्। असिनापानीले  त्रिवेणी, बुढीगंगा,  खप्तड र...

डडेल्धुरामा असिनाले हिउँदे बाली नष्ट, कृषक चिन्तित

डडेल्धुरा । डडेल्धुरामा आइतबार परेको असिना पानीले हिउँदे बालीमा ठूलो क्षति पुर्याएकाे छ । केही दिनदेखि परिवर्तन भइरहेको मौसममा आइतबार दिउँसाे परेको भीषण असिना पानीले जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ८ र ९ का गाउँमा लगाइएको हिउँदे बाली सबै सखाप पारेको हो ।कृषकहरुले लगाएको हिउँदे बाली गहुँ, तरकारी र फलफूल खेती नष्ट हुने गरी असिना […]

म्याग्दीमा तेस्रो पटक भीषण असिना, हिउँदे बाली नष्ट

म्याग्दी । म्याग्दीमा चैत महिना लागेसँगै ३ पटकसम्म भीषण असिना पर्दा खडेरीबाट बचेकाे हिउँदे बाली समेत नष्ट भएकाे छ । उत्तरी म्याग्दीमा शुक्रबार परेको असिना पानीले खडेरीबाट बचेकाे हिउँदे बाली, तरकारी र फलफूल बाली नष्ट गरिदिएको हाे । ५ महिनापछि भएको हिउँदे वर्षासँगै असिना परेपछि किसानहरु रुनु न हास्नुको अवस्थामा पुगेका छन् । लामो खडेरीपछि […]

म्याग्दीमा असिनाले हिउँदे बाली नष्ट, कृषक चिन्तित

म्याग्दी । म्याग्दीको माथिल्लो भेगमा वर्षासँगै परेको असिनाले घरमा भित्र्याउने बेला भएकाे हिउँदे बाली नष्ट गरेको छ । पाक्नै लागेको हिउँदे बाली असिनाले नष्ट गरेपछि कृषक चिन्तित भएका हुन् । पानीसँगै असिना परेपछि म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वार, वडा नम्बर ३ भकिम्लीको चिनाखेत, डाँडाखानी लगायत जिल्लाका उच्च लेकाली क्षेत्रका बालीमा क्षति पुर्याएको कृषकहरूले बताएका छन् […]

गाउँ गाउँमै बाली उपचार शिविर

बागलुङ : गलकोट नगरपालिका वडा नम्बर १ का कृषकहरु किराले तरकारी तथा बाली नष्ट गरिदिएपछि चिन्तित थिए। जब नगरपालिकाले गाउँमै पुगेर बाली शिविर सञ्चालन गर्‍यो, तब उनीहरु चिन्ता मुक्त भए।गलकोट नगरपालिकाले कृषकका समस्या समाधानका लागि गाउँमै पुगेर बाली उपचार शिविर सञ्चालन थालेपछि यहाँका कृषकलाई ठूलो राहत मिलेको छ।शिविरमा कृषकको समस्या बुझ्ने, आवश्यक परामर्श दिने तथा बालीमा लागेको रोग पत्ता लगाउने र आवश्यक उपचार हुने गरेको कृषक बताउँछन्।गलकोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटीका किसान हीराबहादुर काउचा ब

हिउँदे झरीले तोरी बाली सखाप

कैलालीको पूर्वी क्षेत्रका किसानका लागि हिउँदे झरी समेत वर्षे झरी झैं अभिसाप बनेको छ। वर्षे झरी पछि आएको बाढीले धान खेती सखाप पारेका किसानको हिउँदले झरीले भने तोरी बाली नष्ट पारिदिएको छ।...

बाली नष्ट भएपछि किसान चिन्तीत

सिन्धुली, कात्तिक २ । अविरल वर्षाका कारण सिन्धुली जिल्लाको कमला, मरिण, चदाहा लगायतका क्षेत्रका हजारौं हेक्टर क्षेत्रमा लगाइएका धान बाली पनि नष्ट भएसँगै किसान निराश भएका छन् । कात्तिक महिनामा पाकेको धान कटान गरेका कतिपय किसानहरुका धानवाली वर्षाको पानिले डुवानमा परेको छ भने अधिकांश पाक्न लागेका धानवालि ढलेका छन् ।

वर्षाले पाकेको धान बाली नष्ट

वर्षाले पाकेको धान बाली नष्टवर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् ।  धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पु-याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए ।“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उनले भने, “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खा