प्रसिद्ध बलिउड अभिनेता नसिरुद्दिन शाह अस्पताल भर्ना

प्रशिद्ध बलिउड अभिनेता नसीरुद्दीन शाह स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई निमोनिया भएको बताइएको छ। हाल उनको उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ। उनका म्यानेजरले शाह एक–दुई दिनमै अस्पतालबाट डिस्चार्ज हुने जानकारी गराएका छन्। ७० वर्षीय अभिनेता शाह बलिउडमा आफ्नो उत्कृष्ट […]

सम्बन्धित सामग्री

अस्पताल भर्ना भएका मिथुनलाई इस्केमिक सेरेब्रोभास्कुलर पुष्टि, यो कस्तो रोग हो ?

काठमाडौं । बलिउड अभिनेता तथा राजनीतिज्ञ मिथुन चक्रवर्तीलाई दाहिने हात र खुट्टामा कमजोरी देखिएपछि शनिबार बिहान कोलकाताको एक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई इस्केमिक सेरेब्रोभास्कुलर दुर्घटना (स्ट्रोक) भएको पहिचान गरिएको अस्पतालले जारी गरेको आधिकारिक विज्ञप्तिमा उल्लेख छ । ७३ वर्षीय अभिनेता अहिले उपचार गराइरहेका छन् र चिकित्सक टोलीको निगरानीमा छन् । अस्पतालको विज्ञप्तिले स्ट्रोकको […]

हृदयघातका कारण बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन

बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको ६८ वर्षको उमेर निधन भएको छ। केही दिनअघि मात्र हृदयघातका कारण अस्पताल भर्ना भएका चतुर्वेदीको बुधबार साँझ निधन भएको हो।'गदरः एक प्रेम कथा', 'सत्या', 'कृष', 'अशोका', 'बन्टी और बबली' जस्ता दर्जनौँ सफल फिल्ममा अभिनय गरेका चतुर्वेदीले लामो समयदेखि मुटुसम्बन्धी रोगसँग लड्दै आएका थिए।हृतिक रोशन अभिनित कोही मिल गया, सलमान खानको रेडी जस्ता फिल्ममा चतुर्वेदीले गरेको अभिनयको धेरैले तारिफ गर्ने गर्छन्।लामो समयको अन्तरालपछि चतुर्वे

सर्पले टोकेपछि अस्पताल भर्ना भएका सलमान खतरा मुक्त

मुम्बई । बलिउड अभिनेता सलमान खान सर्पको टोकाइपछि खतरा मुक्त भएका छन् । सोही कारण उनको ५६औं जन्मदिन सोचेभन्दा फितलो भएको छ । दुई दिनअघि जन्म दिन मनाउनको लागि उनी आफ्नो फार्महाउस पुगेका थिए । त्यही उनलाई सर्पले टोक्यो । जसका कारण उनी तत्कालै अस्पताल भर्ना भए तर उनी अहिले खतराबाट मुक्त भएको बताइएको छ […] The post सर्पले टोकेपछि अस्पताल भर्ना भएका सलमान खतरा मुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बलिउड अभिनेता दीलिप कुमारको निधन

काठमाडौँ । बलिउड अभिनेता दीलिप कुमारको निधन भएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना भएको उनको बुधवार निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ । ९८ वर्षीय दीलिपकुमार जुन ३० मा अस्पताल भर्ना भएको थिए । यस अघि स्वास्थ्य समस्याका कारण जुन ६ मा पनि अस्पताल भर्ना भएर डिस्चार्ज भएको थिए । बलिउडमा ‘ट्र्याजेडी किङ’ […]

बलिउड अभिनेता दिलीप कुमारको निधन

इजेन्सी।बलिउडका चर्चित अभिनेता दिलीप कुमारको हिन्दुजा अस्पतालमा उपचारका क्रममा निधन भएको छ।स्वास्थ्य अवस्था बिग्रिएपछि उनी यसै महिनामा पटक पटक अस्पताल भर्ना भएका थिए।उनको आज बिहान साढे ७ बजे निधन भएको डा.जजील पालकरले जानकारी दिए। दिलीप कुमारको ट्विटर ह्यान्डलबाट उनका पारिवारिक मित्र फैसल फारुकीले बिहान ८ बजे निधनको जानकारी दिएका छन्।श्वासप्रश्वासमा समस्या भएपछि उनलाई ६ जुनमा अस्पताल भर्ना गरिएको थियो।

बलिउड अभिनेता दिलीप कुमारको निधन

बलिउड अभिनेता दिलिप कुमारको निधन भएको छ । बुधवार बिहान ९८ वर्षको उमेरका दिलिपको निधन भएको हो । मुम्बईको हिन्दुजा अस्पतालमा उपचारका क्रममा दिलिपको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिलिप कुमारलाई पछिल्लो १ महिनामा २ पल्ट अस्पताल भर्ना गरिएको थियो ।  चलचित्र ज्वारभाटाबाट अभिनय यात्रा शुरू गरेका दिलिपले शहीद, मेला, नदिया, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मामा अभिनय गरेका थिए ।

दिलीप कुमारलाई आज आईसीयुबाट निकालिने

एजेन्सी।जुन महिनामा दोस्रो पटक अस्पताल भर्ना भएका बलिउड अभिनेता दिलीप कुमारलाई आज आईसीयुबाट बाहिर निकालिने उनको उपचारमा संलग्न एक डाक्टरले बताएका छन्।उनले दिलीपको अवस्था हाल स्थिर रहेकाले सोमबार आईसीयुबाट निकालिने बताएका हुन्।दिलीप कुमारलाई पहिलो पटक जुन ६ मा फोक्सोमा पानी जमेका कारण अस्पताल भर्ना गरिएको थियो भने गत हप्ता दोस्रो पटक स्वाश्स प्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो।

निमोनिया भएपछि नसीरुद्दीन शाह अस्पताल भर्ना

बीबीसी। बलिउड अभिनेता नसीरुद्दीन शाह आज अस्पताल भर्ना भएका छन्। उनलाई निमोनिया भएको भएको जनाइएको छ। उनकी पत्नी तथा अभिनेत्री रत्ना पाठक शाहले नसीरुद्दीनलाई मुम्बईको खार हिन्दुजा अस्पतालमा हिजो भनाई गरिएको जानकारी दिएकी हुन्। ७० वर्षीय नसीरुद्दीनको स्वास्थ्यमा सुधार भइरहेको रत्नाले बताएकी छन्। नसीरुद्दीनले सन् १९७५ मा श्याम बेनेगलको ‘निशान्त’बाट बलिउडमा प्रवेश गरेका थिए।

बलिउड अभिनेता दिलीप कुमार फेरि अस्पताल भर्ना

बीबीसी। बलिउडका चर्चित अभिनेता दिलीप कुमारलाई स्वास प्रश्वासमा समस्या आएपछि फेरि अस्पताल भर्ना गरिएको छ। उनी १० दिनअघि मात्र डिस्चार्ज भई अस्पतालबाट घर फर्केका थिए। ९८ वर्षीय अभिनेता दिलीप कुमारलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको छ। उनलाई मंगलबार साँझ अस्पताल भर्ना गरिएको परिवारका सदस्यले बताएका छन्। उनलाई अहिले आइसीयूमा राखिएको छ।

बलिउड अभिनेता दिलीप कुमार अस्पतालबाट डिस्चार्ज हुँदै

एजेन्सी। बलिउडका चर्चित अभिनेता दिलीप कुमार मुम्बईस्थित हिन्दुजा अस्पतालबाट आज डिस्चार्ज हुँदैछन्। केही दिनअघि श्वासप्रश्वासमा समस्या भएपछि दिलिप कुमारलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालबाट डिस्चार्ज हुने जानकारी उनका पारवारिक मित्र फैजल फारुकीले दिएका हुन्। फैजलले दिलिपको ट्विटर ह्यान्डलमा एक पोष्ट शेयर गर्दै आफूले व्यक्तिगत रुपमा डाक्टरहरुसँग कुरा गरेको र उनीहरुले दिलीपलाई बिहीबार डिस्चार्ज गरिने बताएको उल्लेख गरेका छन्।