मंगलबारदेखि पुष्पलाल स्मृति ब्याडमिन्टन

नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ आयोजक तथा मोरङ जिल्ला ब्याडमिन्टन संघ सहआयोजक रहेको राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए।...

सम्बन्धित सामग्री

पुष्पलाल र बीपी : कति समान, कति भिन्न ?

पुष्पलाल र बीपीको राजनीतिक रंगमञ्च, विरासत र योगदान बेग्लाबेग्लै रहेको सारा नेपालीलाई थाहा छ । परन्तु, यी दुई नेताबीच केही साझा मिल्तीका बिन्दु भेटिन्छन्, जसलाई अनौठो संयोग भन्न सकिन्छ ।

कमल कोइरालालाई पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार

पाल्पा : वामपन्थी लेखक तथा वरिष्ठ पत्रकार कमल कोइराला पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।पुष्पलाल स्मृति प्रतिष्ठानले शुक्रबार तानसेनमा कार्यक्रम गरी एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरेको हो।तानसेन नगरपालिकाको सहयोगमा पुष्पलाल स्मृति प्रतिष्ठानमा स्थापित यो पुरस्कार कार्यक्रमका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, प्रतिष्ठानका अध्यक्ष गोविन्द भट्टराई, जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजाली लगायतले प्र

पुष्पलाल राष्ट्रिय पुरस्कारबाट स्रष्टा सम्मानित

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७८ बाट विभिन्न स्रष्टाहरूलाई सम्मान गरेकी छन्।राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित पुरस्कार समर्पण कार्यक्रममा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार २०७८ बाट धनेन्द्र बस्नेत, डा. ढाकाराम सापकोटा र जगन्नाथ आचार्यलाई समर्पण गरेकी हुन्।सोही अवसरमा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७७ बाट मोहनचन्द्र अधिकारी, प्राध्यापक कृष्ण प्रसाद पोखरेल र पवित्र घर्तीलाई सम्मानित गरिन्।कार्यक

पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टा सम्मानित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७८ बाट विभिन्न स्रष्टाहरूलाई सम्मानित गरेकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित पुरस्कार समर्पण कार्यक्रममा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार २०७८ धनेन्द्र बस्नेत, डा.ढाकाराम सापकोटा र जगन्नाथ आचार्यलाई प्रदान गरेकी हुन् । सोही अवसरमा राष्ट्रपति भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७७ बाट मोहनचन्द्र अधिकारी, प्राध्यापक कृष्ण प्रसाद पोखरेल […] The post पुष्पलाल राष्ट्रिय पुरस्कारबाट विभिन्न स्रष्टा सम्मानित appeared first on राजधानी राष्ट्रिय दैनिक.

पुष्पलाल ब्याडमिन्टनलाई लिनिङको साथ

काठमाडौं (हाम्रो खेलकुद) – ११ औं पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितालाई खेल सामाग्री उत्पादक संस्था लिनिङले साथ दिने भएको छ । प्रतियोगितालाई लिनिङले साथ दिने सम्झौता भएको राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी गराए । लिनिङको मुख्य प्रायोजन पश्चात प्रतियोगिताको नाम लिनिङ ११औं पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । […]

पुष्पलाल राष्ट्रिय ब्याडमिन्टनलाई लिनिङको साथ

लिनिङले मुख्य प्रायोजन गर्ने भएपछि अब प्रतियोगिताको नाम ‘लिनिङ ११औँ पुष्पलाल स्मृति ¥याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ हुने भएको छ।...

पुष्पलाल ब्याडमिन्टन फागुन पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आईरहेको पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको ११औं संस्करण फागुन पहिलो सातादेखि आयोजना हुने भएको छ । आयोजकले प्रतियोगिता ३ देखि ७ फागुनसम्म नखिपोट ललितपुरमा हुने जानकारी गराएको छ । यस संस्करणमा नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल)ले प्रतियोगितालाई साथ दिंदै संयुक्त आयोजकको […]

यस्तो बन्यो पुष्पलाल मध्यपहाडी राजमार्ग

राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको हालै निर्माण गरिएको पक्की सडक । सो खण्डको हालसम्म ९५ प्रतिशत काम सकिएको छ । तस्वीर : कृष्ण दवाडी/रासस

स्वतन्त्र पत्रकारको दृष्टिमा पुष्पलाल, मदन र माधव

पुष्पलाल आज जीवित भएको भए शताब्दी नजीक पुुगि सकेका हुनुुहुने थियो पुष्पलाल । दुर्भाग्य ! “सधैँ स्वतन्त्रता, सार्वभौमिकता अखण्डताको पक्षमा उभिंदै र साम्राजवाद, उपनिवेशवाद र विस्तारवाद विरुद्ध लड्दै नेपालमा गणतन्त्रको स्थापनाको शंखनाद गर्ने नेपाल कम्युनिष्ट पार्टीका संस्थापक प्रथम महासचिव पुष्पलालले २०३५ साउन ७ गते विदेशी भूमिमा नै देह त्याग गर्नुु परेको थियो । तत्कालीन निर्दलीय …

ती पुष्पलाल, यी कम्युनिष्ट !

पुष्पलाल श्रेष्ठको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माइलो छोराको रूपमा भएको थियो । १९९७ सालमा आफ्नो जेठो दाजु गंगालाल श्रेष्ठसहितलाई गोली ठोकी मार्नु ठीक एक दिनअघि भद्रगोल जेलमा दाजुलाई भेट्न गएका थिए, पुष्पलाल । गंगालालले उनलाई भनेका थिए, ‘माइला ! मैले प्रजातन्त्रको निमित्त बालेको दियोलाई तैंले प्रज्ज्वलित […]