कतारः तलब माग्दै फिफा विश्वकपका कर्मचारी, ३ जना अझै जेलमा - NepaliPatra

एजेन्सी । कतारमा सम्पन्न फिफा विश्वकप मध्यपूर्व एसियाली राष्ट्रमा सफल प्रतियोगिताको ट्याग कमाएको करिब पाँच महिना पुगेको छ । यस कार्यक्रमलाई सफल बनाउन हजारौं आप्रवासी कामदारहरूले योगदान दिएका थिए। तर, तलब नपाएको विवाद सुल्झाउन खोज्दा हिरासतमा लिइएका विश्वकपका सुरक्षा गार्डका रूपमा काम गर्ने तीन जना पुरुष पक्राउ परेको महिनौंपछि पनि कतारको जेलमा छन्। पाकिस्तानका शाकिर […]

सम्बन्धित सामग्री

उर्लाबारीमा झडप हुँदा ३ जना घाइते, एमाले उपाध्यक्षसहित ३ जना पक्राउ

मोरङको उर्लाबारी नगरपालिका–६ स्थित तरुण क्याफे नामक कफी सपमा शुक्रबार साँझमा भएको दोहोरो झडपमा परी ३ जना घाइते भएको छन्।...

कञ्चनपुरमा खुकुरी प्रहारबाट ३ जना घाइते

धनगढी- कञ्चनपुरकाे पुनर्वासमा खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन्। मंगलबार पुनर्वास नगरपालिका-२ अम्रैयामा एक जनाले खुकुरी प्रहार गर्दा ३ जना गम्भीर घाइते भएका हुन्। प्रहरीका अनुसार घाइते हुनेमा अम्रैयाका ४७ वर्षीय वीरसिंह राना, मोती बस्तीकी ३८ वर्षीया मधु महता र अम्रैयाकी ४५ वर्षीया धनचरा रावत रहेका छन्। उनीहरूलाई पुनर्वास‍-२ अम्रैयाका टेके सार्कीले खुकुरी प्रहार […]

आठ केजी गाँजासहित ३ जना पक्राउ

लागूऔषध गाँजा ८ केजीसहित मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बलियाबाट ३ जना पक्राउ परेका छन्।

मोरङमा भएको छुट्टाछुट्टै घटनामा ३ जना महिलाको मृत्यु

मोरङको छुट्टाछुट्टै ३ स्थानमा भएको घटनामा ३ जना महिलाको मृत्यु भएको छ। विराटनगरमा करेन्ट लागेर, पथरीशनिश्चरे र सुन्दरहरैँचामा दुर्घटना परी ३ जना महिलाको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।...

खैरो हेरोइन किनबेच गर्ने ३ जना पक्राउ

खैरो हेरोइन किनबेच गर्न लागेकाे अवस्थामा प्रहरीले ३ जना पक्राउ गरेकाे छ ।

पेस्तोलसहित ३ जना पक्राउ

रौतहट । रौतहटको मौलापुर नगरपालिका–५ स्थित कलैया सडक खण्डबाट पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतिय नागरिक २४ वर्षीय देवेन्द्र यादव सहित ३ जना छन् । जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले उनीहरुको साथबाट १ थान सिक्सर पेस्तोल बरामद गरेको छ । भारतीय नम्बर प्लेटको […]

कपिलवस्तुमा ब्राउनसुगरसहित ३ जना पक्राउ

कपिलबस्तुमा ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । कपिलबस्तु नगरपालिका २ बर्दहवास्थित सडकमा चेकजाँच गर्ने क्रममा लागु औषधसहित ३ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका १ नयाँटोल बस्ने वर्ष २७ का राकेश गुप्ता, उनकी श्रीमती प्रभावती गुप्ता र २२ वर्षीय बैजुकुमार गुप्ता रहेका छन् । बैजुकुमार राकेशका भाइ हुन् ।युपी ५५ वि ९४३५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए

चोरीका २० मोवाइलसहित ३ जना पक्राउ

३१ असार, काठमाडौं । काठमाडौंमा मोवाइल लुटपाटमा संलग्न गिरोहका ३ जना पक्राउ परेका छन् । प्रहरी वृत्त वौद्धको विशेष टोलीले २० थान लुटेको मोवाइलसहित ३ जना पक्राउ गरेको छ । प्रहरीले बाराको निजगढ घर भई वौद्ध बस्ने २२ वर्षका विरस मगर र १८ वर्षका समीर तामाङ र खोटाङको बतासे घर भई गोकर्णेश्वर बस्ने १९ वर्षका […]