धनगढी- कञ्चनपुरकाे पुनर्वासमा खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन्। मंगलबार पुनर्वास नगरपालिका-२ अम्रैयामा एक जनाले खुकुरी प्रहार गर्दा ३ जना गम्भीर घाइते भएका हुन्। प्रहरीका अनुसार घाइते हुनेमा अम्रैयाका ४७ वर्षीय वीरसिंह राना, मोती बस्तीकी ३८ वर्षीया मधु महता र अम्रैयाकी ४५ वर्षीया धनचरा रावत रहेका छन्। उनीहरूलाई पुनर्वास-२ अम्रैयाका टेके सार्कीले खुकुरी प्रहार […]