ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

चितवन – रत्ननगर नगरपालिका–९ भानुचोकमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका–२ का ४५ वर्षीय निरंजन श्रेष्ठ र पछाडि सवार उनकी ४० बर्सिया श्रीमती निनतारा श्रेष्ठ रहेका छन् । वीरगन्जबाट नारायणगढ तर्फ जाँदै गरेको ना ५ ख १९० नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको श्रेष्ठ दम्पती […]